Butwal Today

मन्त्रीपरिषद बैठक बस्दै

४ पुष २०८१, बिहीबार
अ+
अ-

काठमाडौं  ।

मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।