ट्रेंडिंग:

>> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ

प्रिन्साले जितिन् डान्स आईडल

४ पुष २०८१, बिहीबार
४ पुष २०८१, बिहीबार

जितपुर, ४ पुस ।
१५औं कपिलवस्तु महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको १३औं कपिलवस्तु डान्स आईडलको उपाधि प्रिन्सा हमालले जितेकी छिन् । मंगलबार आयोजित ‘ग्रान्ड फिनाले’ मा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै प्रिन्साले यो उपाधि जित्न सफल भएकी हुन् । उपाधि जितेसँगै प्रिन्साले १ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद, चाँदीको ट्रफी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरेकी छिन् । बाणगंगा नगरपालिका–१ की प्रिन्सा प्रतियोगितामा भाग लिने सबैभन्दा कान्छी प्रतिस्पर्धी हुन् । उनको आकर्षक लुक्स र नृत्य कला प्रतियोगिताभर दर्शक र निर्णायकको ध्यान तान्न सफल भएको थियो ।
प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्ने प्रतिज्ञा गिरीले ७७ हजार ७ सय ७७ रूपैयाँ नगद, ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरिन् । त्यस्तै तृतीय स्थानमा रहेकी पवित्रा कुमारी छहारीले ५५ हजार ५ सय ५५ रूपैयाँ नगद पुरस्कारसहित ट्रफी र गिफ्ट ह्याम्पर हात पारिन् । सान्त्वना स्थानमा पुगेकी निलम पौडेलले २५ हजार ५ सय २५ रूपैयाँ नगद, ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
महोत्सवको ग्रान्ड फिनालेको अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुतीले दर्शकहरूलाई मनोरञ्जन प्रदान ग¥यो । स्थानीय कलाकारदेखि राष्ट्रिय स्तरका कलाकारहरूले समेत आफ्नो प्रस्तुती दिएर माहोललाई उत्साहपूर्ण बनाएका थिए ।प्रतियोगिताका निर्णायक मण्डलमा नृत्य क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरू रहेका थिए । उनीहरूले प्रतिभा, नृत्य कौशल, र प्रस्तुतीकरणलाई आधार मानेर विजेताहरूको छनोट गरेका थिए ।कपिलवस्तु डान्स आईडलको उद्देश्य क्षेत्रीय स्तरका प्रतिभाहरूलाई प्रोत्साहन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा अवसर प्रदान गर्नु हो । आयोजकले यस वर्षको कार्यक्रमलाई अघिल्ला संस्करणभन्दा अझ प्रभावकारी बनाएको बताउँदै आगामी वर्षहरूमा थप वृहत् रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान र उनीहरूको विकासमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । महोत्सवमा सहभागी भएका प्रतिस्पर्धीहरूका अनुसार यो कार्यक्रम उनीहरूका लागि नृत्यकला प्रस्तुत गर्न र नयाँ अनुभव प्राप्त गर्न महŒवपूर्ण मञ्च भएको छ ।
समापन समारोहमा स्थानीय जनप्रतिनिधिहरू, व्यवसायी, र समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उनीहरूले महोत्सवको सफलताका लागि आयोजक समिति र सबै सहभागीहरूको प्रशंसा गरेका थिए । महोत्सवको अन्त्यमा आयोजकले सबै सहभागी र दर्शकलाई धन्यवाद दिँदै आगामी संस्करणमा अझ उत्साहजनक कार्यक्रम प्रस्तुत गर्ने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?