Butwal Today

विराटनगरविरूद्व काठमाडौं आक्रामक, विराटनगरको ८ विकेट पतन

३० मंसिर २०८१, आइतबार
अ+
अ-

काठमाडौं ।

बिराटनगरको ८ आठौं बिकेट पतन भएको छ।

नेपाल प्रिमियर लिगको जारी खेलमा विराटनगर किंग्सको आठौं विकेट पतन भएको छ। कप्तान सन्दीप लामिछाने शून्य रनमै आउट हुँदा क्रिस सोल १ र इस्मत आलम ५ रन बनाएर पेभेलियन फर्किए।

त्यसअघि बसिर अहमद १३, स्कट इडवार्ड्स १५, निकोलस किर्टन १२, दीपक बोहोरा २० र लोकेश बम ८ रन बनाएर आउट भए। काठमाडौंका लागि गेहार्ड इरासमसले ३ विकेट लिए। त्यस्तै दीपेश कँडेलले २, डान डाउथवाइटे र साहब आलामले १-१ विकेट लिए।