Butwal Today

पोखराले सुदूरपश्चिमविरुद्ध पहिला फिल्डिङ गर्ने

३० मंसिर २०८१, आइतबार
अ+
अ-

काठमाडौं।

पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

त्रिभुवन विश्वविधालय, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगमा पोखराका कप्तान कुशल भुर्लेलले टस जितेर फिल्डिङको निर्णय लिएका हुन् ।
सुदूरपश्चिम रोयल्स छैटौं र पोखरा एभेन्जर्स भने अन्तिम खेल्दै छन् ।

पोखरालाई पराजित गरे सुदूरपश्चिमको शीर्ष दुई लगभग पक्का हुनेछ ।
यता प्लेअफबाट बाहिरिसकेको पोखरा जितका साथ लिगको अन्त्य गर्ने उदेश्यसहित मैदानमा छ ।