Butwal Today

सुनको मुल्य १ हजार बढीले घटयो

२८ मंसिर २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं ।

आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा एकैदिन १ हजार २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।