Butwal Today

माओवादीको बैठक पुस २१ गतेका लागि सर्यो

२८ मंसिर २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गते बोलाइएको छ ।

आज बसेको स्थायी समिति बैठकले २ गतेलाइ बोलाइएको बैठकले पुस २१ गतेका लागि सारिएको छ।

खबरदारी सभा र पालिका सम्मेलन एकसाथ गर्ने भनिएकोमा मंसिर मसान्तसम्म हुन नसकेकाले त्यसको तयारीका लागि बैठक सारिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।