Butwal Today

प्रतिनिधिसभा टिमले राष्ट्रियसभालाइ हान्यो १३ गोल

२५ मंसिर २०८१, मंगलवार
अ+
अ-

काठमाडौं ।

संघीय संसद दिवसको अवसरमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

आज भएको खेलमा प्रतिनिधिसभाको टिमले राष्ट्रियसभाको टिमलाइ फराकिलो अन्तरले पराजित गरेको छ ।

‘१८ औं संघीय संसद सेवा दिवस-२०८१ का अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सभामुखको नेतृत्वमा रहेको प्रतिनिधि सभा टिमले अध्यक्षको नेतृत्वमा रहेको राष्ट्रिय सभा टिमलाई १३–० गोल गरेको छ,’  संसद सचिवालयले भनेको छ ।