© २०२३
दमास्कस, २४ मंसीर ।
सिरियाली फुटबल संघले किटको रंग परिवर्तन गरेको छ ।
एसएफएले अल असद सरकारको पतनपछि राष्ट्रिय टोलीको किट र लोगोको रंग रातोबाट हरियोमा परिवर्तन गरेको हो।
‘हाम्रो नयाँ राष्ट्रिय टोली समूहले फेसबुकमा हरियो पहिरन लगाएका धेरै खेलाडीहरूको फोटोसँगै पोस्ट गरेका छौं, उसले भनेको छ, ‘सिरिरियाली खेलकुदको इतिहासमा नातावाद, पक्षपात र भ्रष्टाचारबाट टाढा हुने पहिलो ऐतिहासिक परिवर्तनको रूपमा यसलाइ लिएका छौं ।’