Butwal Today

इजरायली बर्बरताको बिरोधमा प्रचण्डको हस्ताक्षर

२४ मंसिर २०८१, सोमबार
अ+
अ-

काठमाडौं, २४ मंसिर ।

पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘इजरायली बर्बरता’को बिरूद्दमा उभिएका छन् ।
.प्यालेस्टाइनी माथी इजरायलले गरेको हिंस्रक अभियानको बिरोधमा उनले आज हस्ताक्षर गरेका छन, जुन शान्तिबाटिक रत्नपार्कमा आयोजित कार्यक्रम थियो ।

प्यालिस्टीनी माथि इजरायली जनसंहारविरूद्व देशब्यापी हस्ताक्षर अभियान उद्घाटन कार्यक्रममा नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डले हस्ताक्षर गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?