Butwal Today

हसन एइसाखिलको अर्धशतक, चितवनको राम्रो शुरुआत

२३ मंसिर २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेपाल प्रिमियर लिगमा हसन एइसाखिलले अर्धशतक प्रहार गरेका छन्। सुदुरपश्चिमविरुद्ध टस जितेर ब्याटिङमा उत्रेको चितवन राइनोजका हसनले ४१ बलमा ५२ रन बनाएका हुन्।

यस समय चितवनले दुई विकेट गुमाएर १४ ओभरमा ९४ रन बनाएको छ।