ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

श्रीमान–श्रीमतीको बेमेल बढ्दो !

२३ मंसिर २०८१, आइतबार
२३ मंसिर २०८१, आइतबार

पाल्पा, २३ मंसिर ।
जिल्ला अदालत पाल्पामा दर्ता भएका मुद्दाहरू मध्ये ५० प्रतिशत सम्बन्ध विच्छेदका मुद्दाहरू दर्ता भएका छन् । पछिल्लो समयमा सूचना र प्रविधिको बिकास, वैदेशीक रोजगार जस्ता कारणले गर्दा पारिवारिक बेमेल भएका कारण सम्बन्ध विच्छेदका मुद्दाहरू बढदै गएको बताइएको छ ।
जिल्ला अदालत पाल्पाका सूचना अधिकारी केशव पराजुलीका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा दर्ता भएका मुद्दा मध्य ५० प्रतिशत पारिवारीक बेमेल रहेका छन् । गत आर्थिक १ हजार ३२ वटा मुद्दाहरू दर्ता भएकोमा ५ सय २४ वटा सम्बन्ध विच्छेदको रहेकोमा ४ सय ५५ वटा किनारा लागेको ६९ वटा बाँकी रहेका छन् । यसै गरी आर्थिक वर्ष ०७९ /०८० मा जम्मा १ हजार १७ वटा मुद्दा दर्ता भएकोमा ४ सय ३३ वटा मुद्दा सम्वन्ध विच्छेद रहेको सूचना अधिकारी केशव पराजुली बताउँछन् ।

नया पुस्ताका युवाहरू वैदेशीक रोजगारी तिर हुने यता परिवार सामाजिक सञ्जाल तर्फ आकर्षित हुने कति छन् । आज पनि नेपाली समाज पितृ सत्तात्मकको प्रभावका कारण कति महिलाहरू परिवारको थिचोमीचो सहन नसकेर सम्बन्ध विच्छेद गरी स्वतन्त्र रूपमा बाँच्न चाहेका कारण पारिवारीक बेमेल बढ्दो अवस्थामा रहेको कानुन व्यवसायी शिव देवकोटा बताउँछन् ।

पहिला पहिला जति परिवारमा हिंसा बढे पनि सहेर बस्ने प्रचलन पछिल्लो समयमा हटदै गएको कारणले स्वतन्त्र जिवन यापनको लागि कतै अंश लिएर र अंशै नलिइ श्रीमान श्रीमती बिच छुटकारा पाउनका लागि सम्वन्ध विच्छेद गर्नेको संख्या बढदै गएको कानुनी व्यवसायीहरू बताउँछन् । वैदेशिक रोजगारीका लागि श्रीमान श्रीमती टाढा टाढा हँदा कतै सामाजिक संजालका कारण कतै श्रीमानले अर्को घरजम गरेको त कतै श्रीमतीले अर्को घरजम गरेका कारण पारिवारीक बिखण्डन हुनेक्रम बढेको कानुन व्यवसायी केशव अधिकारी बताउँछन् ।

शहरी क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने महिला पुरुषको परिवारमा यस्ता समस्या देखिएको छ । आमा बाबुका बेमेलका कारण सदाका लागि सम्बन्धमा आएको फाटोका कारण बाल बच्चामा नकारात्मक प्रभाव पर्दै आएको, बालबालिका अभिभावक विहीन अवस्थामा पुग्दा बाल मनोविज्ञानमा नकारात्मक रूपमा त्यसको असर पर्न गएको शिक्षाकर्मीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?