ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

विशेष सांस्कृतिक कार्यक्रममा रमाउँदा

२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

विशेष सांस्कृतिक कार्यक्रमकी मूलपाहुना थिइन् बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल । उनले स्वरसम्राट नारायणगोपालको ३४ओैं स्मृति दिवसको अवसरमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा आफूलाई मन परेको गीत समेत गाइन् र नारायणगोपालप्रति श्रद्वाभाव प्रकट गरिन् ।
रागश्री संगीतालय,बुटवलले आयोजना गरेको उक्त विशेष सांगीतिक कार्यक्रमको सहयोगीका रुपमा बुटवल उपमहानगरपालिका थियो ।आर्थिक,भौतिक,नैतिक सहयोग गर्नेहरुको कमि थिएन । यसको अर्थ, रागश्रीप्रति छोटै समयमा साथ र समर्थन जुट्ने अवसर प्राप्त भएको छ ।
करिव दर्जन नवप्रतिभाहरुले नारायणगोपालले स्वर भरेका गीतहरुमा आफ्ना स्वर थपे । कतिपय गायकका स्वरहरु माझिएका थिए । वाद्यवाधनमा दक्षता र क्षमता प्रदर्शन भएका थिए । ससाना भाइबहिनीहरुले सुरुआती गीत गाएपछि सांगीतिक कार्यक्रम अघि बढेको थियो । उनीहरुले मिठो श्वरमा गीत प्रस्तुत गर्दा दर्शकदीर्घाबाट बेजोड तालिम बज्यो । उनीहरु भविष्यमा तारादेवी र नारायणगोपाल बन्ने प्रवल सम्भावना रहेको अड्कल काटिए । प्रमुख अतिथिले भनेकी थिईन्(बुटवलमा थुप्रै नारायणगोपाल र तारादेवी जन्माउन रागश्री संगीतालयले विशेष कर्म गर्नुपर्नेछ । भूमिका निर्वाह गर्नुपर्नेछ ।
रागश्री संगीतालयका सञ्चालक एवम् संगीतकार सुरेश सेञ्चुरीले नारायणगोपालको एकल र सरिता पन्थीसँग मिलेर युगल गीत गाए । दर्शकहरु मन्त्रमुग्ध भए । ताली ठोके । धेरै वर्षपछि आफू गायनका लागि स्टेजमा उत्रिएको बताईरहँदा सुरेशले शिष्यहरुका अघि गीत गाउँदा डर लागिरहेको सुनाए । यो नै उनको गीत र संगीतप्रतिको मोह हो ।
सुरेशले धेरैवर्ष गीत,संगीतमा लागेर आफूलाईमात्र पारङ्गत बनाएनन् बरु आफूजस्तै गायक र संगीतकार बनाउन जीवनका तीन दशक बढी समय खर्चिए । शान्त सागरजस्तै छन् उनी ।
३४ ओैं स्मृति दिवसका अवसरमा आयोजित स्वरसम्राट नारायणगोपाल सांस्कृतिक कार्यक्रममा उनकै शिष्यहरुको बाक्लो उपस्थिति थियो । यतिबेला गायन र संगीतका कक्षा लिईरहेकाले आफूलाई स्थापित गर्ने प्लेटफर्मका रुपमा सो सांस्कृतिक कार्यक्रमलाई लिए ।
सो सांस्कृतिक कार्यक्रममा बर्दघाट प्रज्ञाप्रतिष्ठानकी सदस्य दया दर्लामीले शुभकामनासहित ूफूलको थुङ्गा बगेर गयो,गंगाको पानीमाू गीत गुनगुनाएर मनोरञ्जन दिईन् ।
लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्रीका शिक्षा विज्ञ डीबी गुरुङले भाषा, साहित्य,संस्कृति र संगीतले नै मानवजीवनलाई एकआपसमा जोड्ने र भावनात्मक सम्बन्ध प्रगाढ बनाउने बताए । भूगोललाई भौतिक संरचनाले जोडेपनि भावनाले जोडिएको साईनो कसिलो उनले बताए ।
उक्त कार्यक्रमले नयाँ प्रतिभाहरुलाई अवसर दिएको छभने पुरानालाई झक्झकाई रहेको पाईन्छ । सम्बन्ध सेतूका रुपमा सो कार्यक्रम भएको अतिथिका रुपमा रहेका संगीतपारखी एवम् सामाजिक,राजनीतिक अभियन्ता बाबुराम भट्टराईले बताए । कलाकारहरुलाई शुभकामना र बधाई दिए कलाकारका नेता प्रचण्डबहादुर जीसीले ।
सुमन श्रेष्ठको मिठो उद्घोषण,सुरेश सेञ्चुरीको गतिलो व्यवस्थापन र प्रमुख अतिथि सावित्रा अर्यालको उत्प्रेरक साथ एवम् समर्थनले सांस्कृतिक कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न भएको थियो । सबै रमाएका थियौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?