काठमाडौं । भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज काठमाडौँ आएका छन्।
उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गरेका हुन्। चार–पाँच घण्टाको सो ट्रान्जिटका अवसरमा राजा जिग्मेले स्वयम्भूको दर्शन गरेका छन्।
केही तस्वीर झलकः
