ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

अमेजेनियन भ्यागुताका कारण मेक्सिकन चर्चित नायिकाको मृत्यु

२१ मंसिर २०८१, शुक्रबार
२१ मंसिर २०८१, शुक्रबार

मेक्सिको सिटी ।

मेक्सिकाेकी चर्चित नायिकाको निधनको दुखद खबर बाहिर आएको छ ।

एक चर्चित अभिनेत्रीले आफ्नो ज्यान गुमाएकी छन् र उनको मृत्युको कारण थाहा पाउँदा साँच्चै स्तब्ध  हुने खालकाे छ। उनकाे मृत्युमा अमेजेनियन भ्यागुताको विषकाे कथा जाेडिएकाे छ ।

अब अभिनेत्रीले भ्यागुताको विष किन पिइन् र त्यसपछि के भयो ? भन्ने सबै जानकारी सार्वजनिक भएको छ । शुद्धिकरण अनुष्ठानमा भाग लिनु नै यी अभिनेत्रीको जीवनको लागि अत्यन्त खतरनाक साबित भएको छ।

३३ वर्षीया चर्चित मेक्सिकन अभिनेत्री मार्सेला अल्काजार रोड्रिग्वेजको दुखद निधनमा साेही अमेजेनियन भ्यागुता कारण बनेकाे छ ।

वास्तवमा, मार्सेला अल्काजार रोड्रिग्जले आध्यात्मिक रिट्रीटको क्रममा शुद्धिकरणको प्रक्रियामा भाग लिइन्। आफूलाई शुद्ध पार्न उनले अमेजोनियन भ्यागुताको विष पिएकी थिइन र यो अनुष्ठानले गम्भीर पखाला निम्त्यायो। बताइन्छ कि अभिनेत्रीले परम्परागत दक्षिण अमेरिकी कम्बो समारोहमा भाग लिएकी थिइन्।  यो संस्कारमा पानी पिउने, शरीर जलाउने र विषाक्त पदार्थ पिएर अाफुलाइ सफा गर्न भ्यागुताको विष लिने गरिन्छ।

जसले यसमा भाग लिन्छ, उसले एक लिटरभन्दा बढी पानी पिउनुपर्छ। यसपछि यसको छालामा साना घाउहरू बनाइन्छ र त्यसपछि ती घाउहरूमा भ्यागुताको म्युकस लगाइन्छ।

तर, ती भ्यागुताको शरिरमा विष हुन्छ, जसले रक्तचाप बढाउँछ र यसका कारण मानिसलाई वान्ता हुन थाल्छ । कहिलेकाहीँ यसले पखाला पनि निम्त्याउँछ। भ्यागुता म्युकसले पनि बेहोस हुने, चक्कर लाग्ने र ओठ र अनुहार सुन्निन सक्छ। यि सबै लक्षणहरु करिब आधा घण्टा सम्म रहन्छ तर यो विष शरीरमा लामो समय सम्म रह्यो भने घाँटी दुख्ने र मृत्यु समेत हुन सक्छ ।

अभिनेत्री मार्सेला अल्काजार रोड्रिग्जसँग पनि यस्तै भएको छ । भ्यागुताको विषका कारण उनलाई झाडापखाला भयो र बान्ता हुन थाल्यो । यस्तो अवस्थामा अभिनेत्रीलाई तत्काल अस्पताल लगिएको थियो । तर, डाक्टरले पनि अभिनेत्रीको ज्यान बचाउन सकेनन् । पखाला र बान्ताका कारण अभिनेत्रीको मृत्यु भएको हो ।

यता, अहिले प्रहरीले यो घटनामा भ्रष्टको खोजी सुरु गरेको छ । मार्सेला अल्काजार रोड्रिग्वेजले केही छोटो फिल्म, शृङ्खला र चलचित्रहरूमा काम गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?