ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

आश्रम बनाउन भोलीदेखि सुर्खेतमा महायज्ञ

२० मंसिर २०८१, बिहीबार
२० मंसिर २०८१, बिहीबार

सुर्खेत,२० मंसिर ।
मनव सेवा आश्रमको भवन निर्माणको लागि भोलीदेखि सुर्खेतको वीरेन्द्यद्रनगरमा श्रीमद्भागवत् ज्ञानविज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । सयोगपेक्ष सडकमुक्त गर्ने उद्देश्यले मानव सेवा आश्रमको भवन निमार्णका लागि महायज्ञ हुने भएको हो । कुनै पनि नागरिक सडक र साङ्लामा बाँधिनु हुँदैन भन्ने उद्देश्यले यो भवनको निमार्ण गर्न लागिएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ । मंसिर २१ देखि २८ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा महायज्ञका लागि पुर्ण रुपमा तयारी भएको आयोजकले जनाएका छन् ।
महायज्ञ मूल आयोजक समितिका संयोजक डा.नवराज केसीले कुनै पनि मानव सडकपेटीमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि भवन निर्माण गर्न लागिएको जनाए । केसीका अनुसार आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा उपलब्ध गराएको छ । भवन निर्माणका लागि आवश्यक पुँजी जुटाउनका महायज्ञ लगाउन लागिएको उनले बताए ।
२०७५सालदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा आश्रमले भाडाको घरबाट सेवा दिँदै आएको थियो । सुर्खेत स्थित आश्रमको शाखाले हालसम्म चार सय ६ जना बेसहारालाई उद्धार गरिसकेको छ ।
भवन निर्माणका लागि महायज्ञबाट ५ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरेको गरिएको आयोजकले जनाएको छ । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र उनले भागवत् वाचन गरेको दक्षिणा नलिने आयोजकले जनाएको छ । ‘महायज्ञमा खटिने कसैले पनि रकम लिदैनन, यो सबै सेवा भावले काम गर्ने हो’ महायज्ञ मूल आयोजक समितिका संयोजक केसीले भने, ‘कथावाचकले पनि कुनै पनि दक्षिणा लिनु हुँदैन ।’
यस्तै महायज्ञ अवधिभर स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । जसमा वरिष्ट फिजिसिएन डा. के.एन पौडेललगायतको टिमबाट वरिष्ठ हाडजोर्नी रोग डा.रुपक कँडेल, डा.किशोर विष्ट, डा.शुभ श्रेष्ठलगायतको टिमबाट स्वास्थ्य सेवा दिने भएको छ भने आयुर्वेद अस्पतालबाट डा. शंकर रिजालको टिमलगायत अन्य स्वास्थ्य परिक्षण निःशुल्क हुने भएको छ । त्यसैगरी महायज्ञको अवधिभर विहान योगाको कार्यक्रमहरु हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?