ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

१५औँ कपिलवस्तु महोत्सवको तयारी पुरा

१८ मंसिर २०८१, मंगलवार
१८ मंसिर २०८१, मंगलवार

जीतपुर, १८ मंसिर ।
मंसिर १९ गतेदेखि पौष २ गतेसम्म बुद्ध रंगशालामा १५औँ कपिलवस्तु महोत्सव आयोजना हुँदैछ । महोत्सवमा नयाँ प्रतिभा र पुराना अनुभवी व्यक्तिहरूको क्षमता प्रदर्शन गरिने आयोजक समितिले जनाएको छ ।
महोत्सवको मूल आयोजक समितिका अध्यक्ष गणेश बहादुर क्षेत्रीले नयाँ र अनुभवी सदस्यहरूको संयोजनले काम सहज भएको बताए। संघमा स्थापना कालदेखि सक्रिय क्षेत्रीले यसपटकको महोत्सवलाई आफ्ना अनुभव र नयाँ साथीहरूको भिजनले थप आकर्षक बनाउने बताए।महोत्सवलाई व्यवस्थित बनाउन २९ उपसमिति गठन गरिएको छ । यसमा नयाँ अनुहारसँगै अनुभवी सदस्यहरूलाई जिम्मेवारी दिइएको छ। महासचिव नवदत्त घिमिरे, जो पहिलोपटक मुख्य भूमिकामा छन्, कार्यक्रम सञ्चालनदेखि समापनसम्म आफ्नो नेतृत्वदक्षता प्रस्तुत गर्ने छन् ।
पास व्यवस्थापन संयोजक कृष्ण प्रसाद गैरेले यसपटक पास वितरणमा कडाइ गरिने र अनियमितता हुन नदिने प्रतिबद्धता जनाए। भान्छा व्यवस्थापन संयोजक नारायण पौडेलले मितव्ययी रूपमा काम गरेर संघलाई आर्थिक भार कम गरिने बताए । यसपटक महोत्सवको प्रमुख आकर्षणमध्ये एक “डान्स आइडल“ हुनेछ । १३औँ संस्करणका लागि विष्णु मल्लको नेतृत्वमा कार्यक्रम निष्पक्षताका साथ सञ्चालन गरिनेछ । महोत्सवका निर्देशक हुमानाथ पौडेलले साना विवरणमा समेत ध्यान दिँदै नयाँ जोश र पुराना अनुभवलाई एकीकृत गरिएको बताए । स्टल, स्टेज, गेट, र सचिवालय व्यवस्थापनमा यसपटक दर्शकले नयाँपनको अनुभव गर्नेछन् ।
मंसिर १९ गते बाजागाजासहित विभिन्न जातजातिका झाँकी प्रदर्शनीसँगै पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले महोत्सवको उद्घाटन गर्नेछन् । आयोजकको लक्ष्य २ लाख दर्शकको सहभागिता र १० करोड रूपैयाँ बराबरको कारोबार रहेको छ।महोत्सव सुरु हुन अब केही दिनमात्र बाँकी हुँदा अन्तिम तयारी तीव्र पारिएको संयोजक क्षेत्रीले जानकारी दिए । यसपटक फुटकरभन्दा होलसेल पद्दतिमा व्यवस्थापन गरिएकाले खर्चमा कटौती हुने अपेक्षा छ । दर्शकका लागि यो महोत्सव नयाँपन र उत्कृष्ट व्यवस्थापनको प्रतीक बन्ने आयोजकहरूको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?