Butwal Today

सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार

१८ मंसिर २०८१, मंगलवार
अ+
अ-

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपिएल) मा बिराटनगर किंग्सले दोस्रो हार ब्योहोरेको छ ।

एनपीएल सुरू भएको तेस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको हो ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९० रनमा सिमित हुन पुगेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ बनाइको थियो । यसअघि बिराटनगर जनकपुर बोल्टससँग पराजित भएको थियो, जुन खेल उदघाटनका दिन खेलिएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?