Butwal Today

ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा

१८ मंसिर २०८१, मंगलवार
अ+
अ-

नयाँदिल्ली ।

विश्वको सबैभन्दा सुन्दर भवन ताजमहलमा मंगलबार बम पड्काउने धम्की आएको छ ।

यो धम्कीपूर्ण मेल पर्यटन विभागलाई पठाइएको छ। यो धम्की पाएपछि ताजमहल वरपर सुरक्षा बढाइएको छ । अर्कोतर्फ, ताजमहल भित्र छानबिन भइरहेको छ र ताज सुरक्षा पुलिस पनि मेल पठाउनेको खोजीमा जुटेको छ।

थप बिवरण आउन बाँकी छ।