Butwal Today

बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी

१७ मंसिर २०८१, सोमबार
अ+
अ-

बर्दिया।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदमा नेपाली काँग्रेसका अमिन थारु बिजयी भएका छन् ।

थारुले कुल १ हजार ४३ मत प्राप्त गरेर बिजयी भएका हुन् । तयस्तै नेकपा माओवादी केन्द्रका शेरबहादुर थारुले ६७८, नेकपा एमालेका बिष्णु देवकोटाले ३३७ मत मात्र प्राप्त गरे ।

कुल ३ हजार ५१० मतदाता रहेको सो वडामा २ हजार २३९ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?