ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

रोटरी चौतारीले गर्यो आयूर्वेद र जीवन विषयक जनचेतनामूलक प्रशिक्षण

१६ मंसिर २०८१, आइतबार
१६ मंसिर २०८१, आइतबार

बुटवल, १६ मंसिर ।

रोटरी क्लव अफ बुटवल चौतारीको आयोजनामा आयूर्वेद र जीवन विषयक जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

क्लवको २२८ औं नियमित बैठकसँगै आयोजना गरिएको प्रशिक्षणमा रक्षा आयूर्वेदिक फार्मेशी मणिग्रामका सञ्चालक समेत रहेका राष्ट्रिय आयुर्वेद एशोसिएसन अफ नेपाल (रान) का केन्द्रीय उपाध्यक्ष शालिग्राम भुसालले आयुर्वेद र जीवन विषयक सचेतनामूलक प्रशिक्षण दिएका थिए ।

आयुर्वेद व्यवसायबाट धेरै सम्भावनाहरु रहेको, यसले नेपाली युवाहरुलाई आयुर्वेदको माध्यमबाट देशमा रोजगारीको अवसर सृजना गरेको, दीर्घ रोगीहरुलाई जडिबुटी औषधीको माध्यमबाट स्वस्थ्य बनाउन सकिने भन्दै उनले निरोगी मानिसको स्वस्थ्य रक्षाका लागि पनि आयुर्वेदिक औषधी अनिवार्य जस्तै भैसकेको बताए । उनले रोटरी क्लव अफ बुटवल चौतारीले थालेको यो अभियान समाजलाई नै जनचेतना फैलाउन मद्दत पुग्ने बताए ।

पण्डित आयुर्वेद उद्योगका सञ्चालक समेत रहेका नेपाल आयुर्वेद औषधी उत्पादक संघ (एम्पान) का केन्द्रीय सदस्य चन्द्रकान्त खनालले अन्य औषधीसँंग आयुर्वेद औषधीको तुलना गर्न नसकिने भन्दै औषधीको उत्पादन नै आयुर्वेदबाट भएकोले र औषधीको मुख्य कच्चापदार्थ नै जडिबुटी भएकोले सबैभन्दा सर्वोत्कृष्ठ औषधी नै आयुर्वेदीक औषधी भएको बताए ।

कार्यक्रमका लागि पथिक फाउण्डेशन रुपन्देहीका इन्चार्ज माधव पौडेलले संस्थाको हल उपलव्ध गराउनुका साथै योगाभ्यास समेत गराएका थिए । उनले मानिसको जीवनमा योग अपरिहार्य रहेको भन्दै रोटरीले यसको महत्वलाई अझै सार्थक बनाउने काम गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहेको रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?