Butwal Today

श्रीलंकाविरुद्ध नेपालले टस जित्यो, फिल्डिङमा

१४ मंसिर २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं ।

एसीसी पुरुष अन्डर–नाइन्टिन एसिया कपमा नेपालले आज श्रीलंकासँग पहिलो खेल खेलिरहेको छ ।

यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भईरहेको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।  दुवै टोली जित हात पार्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा हुने छन्।

टेस्ट राष्ट्र श्रीलंकाको अन्डर–१९ टोली १० मध्ये ५ पटक फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?