ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते

१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

दाङ १४ मंसिर ।

दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । शुक्रबार बिहान १० बजेतिर  घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ख १३८२ नंम्बरको बस आफै अनियन्त्रित भइ तुलसीपुर-१८ डाडागाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तुलसीपुर- १८ का १८ वर्षका चल मान बुढामगर, सोही ठाँउका ३२ वर्षका ईन्द्रा थापा, घोराही- ११ बस्ने २५ वर्षका माधब डाँगी सोही ठाँउका ६० वर्षका रुद्र बहादुर कामी, तुलसीपुर- १८ बस्ने बर्ष ६३ वर्षका नर बहादुर नेपाली, सल्यान शारद नगरपालिका १० बस्ने ३६ को ढाकाराम कवंर रहेका छन् ।

यस्तै तुलसीपुर- १७ बस्ने बर्ष १७ वर्षका आँचल शर्मा, तुलसीपुर-१८ बस्ने बर्ष ५९ वर्षका रमा परियार, तुलसीपुर-१७ बस्ने ३६ वर्षका राधा केसी, सोही ठाँउका ४६ वर्षका नर बहादुर नेपाली, रुपन्देहि बुटवल उपमहानगरपालिका-११ बस्ने २६ वर्षका नबिन पराजुलि, भारत तेलगंगा घर भइ ज्योतिष काम गर्ने बर्ष ३९ वर्षका कल्याम जगम, घोराही- ५ बस्ने ५२ वर्षका तिल बिक्रमा गिरि, घोराही-१५ बस्ने ५४ वर्षका डबल बहादुर डाँगि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

प्रहरी निरीक्षक थापाका अनुसार तुलसीपुर- १८ बस्ने ३६ वर्षका नन्दकलि वलि, शान्तिनगर गाँउपालिका-६ बस्ने २४ वर्षका नबिन वलि, तुलसीपुर- १८ बस्ने २९ वर्षका आकृति पुन मगर, तुलसीपुर-१७ बस्ने ७९ वर्षका दुर्गा बहादुर केसी, सोही ठाँउका ७८ वर्षका नमा केसी, बसका सहचालक घोराही १४ बस्ने २२ वर्षका सागर नेपाली र घोराही- १७ बस्ने ४० वर्षका  गंगाराम पोख्रेल घाइते भएका छन् ।  घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलीपुरका प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

बस सडक देखी अन्दाजी २/३ मिटर तल खसेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । बसका चालक घोराही- १० बस्ने अन्दाजी २८ वर्षका मनोज चौधरी फरार रहेका छन् ।  फरार चौधरीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?