Butwal Today

कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ

१३ मंसिर २०८१, बिहीबार
अ+
अ-

महेन्द्रनगर ।

कञ्चनपुरबाट खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोर बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

किशोरलाई ०.४४ ग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।