ट्रेंडिंग:

>> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

सिह कम्प्लेक्समा अब फ्रेण्डस सिनेमा

२२२ सिट क्षमतासहित नया ब्यवस्थापनमा आएको हलले शुभारम्भको एक हप्ता अवधिमा १५० रुपैयामा शो हेर्न पाईने भएको छ ।
१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

बुटवल, १३ मंसिर । बुटवलको सिह कम्प्लेक्समा फ्रेण्डस सिनेमा संचालनमा आएको छ । तीन जना युवाहरुले रोयल सिने हब प्रालिद्घारा फ्रेण्डस सिनेमा संचालनमा ल्याएका हुन । शुक्रबारदेखि हल औपचारिक रुपमा संचालन हुने भएको हो । ३ वर्ष अघि धरानबाट फिल्म उद्योगलाई प्रमोट गर्ने उदेश्यका साथ लागेको प्रदिप धामी, पुष्कर घिमिरे र आशिष तामाङ गरि ३ जना साथिहरु मिलेर रोयल सिने हब प्रालि स्थापना गरेका थिए । धरानमा सिनेमा हल संचालन र फिल्म डिष्ट्रिब्युटर शुरु गरेको यो ग्रुपले बुटवलमा दोस्रो हल संचालनमा ल्याएका हुन।

रोयल सिने हब प्रालिका संचालक पुष्कर घिमिरेले चेन सिनेमासंगै डिष्टिब्युसन समेत अघि बढाउने बताए । फर्कि फर्कि, कुश्मा र १२ गाउ लगायत फिल्म डिष्ट्रिब्यसन गरेको भन्दै उनले स्विटर, बलिदान, फेरि रेशम लिरिरि लगायत फिल्महरु पाईपलाईनमा रहेको बताए । नया ब्यवस्थापनमा हल संचालनका लागि प्रोजेक्ट, एसी, सिट क्षमता बढाउने लगायत उपकरणहरु संवर्धनमा करीब १ करोड रुपैया खर्च भएको उनले बताए । हलको २२२ जनाको सिट क्षमता रहेको छ । यसैगरि एसि र साउण्ड गुणस्तरलाई समेत विशेष ब्यवस्था गरिएको छ। मुभि ठेयटरलाई उपयोगी हुने हलको डल्बी साउण्ड गुणस्तर रहेको छ ।

बिहानी शो न्यून र डिल्स डे (मंगलबार र बुधबार) न्यून शुल्क राखिने उनले बताए । भ्यु सिनेमा पेज नै अब फ्रेण्डस सिनेमाबाट संचालन हुने उनले बताए । बक्स अफिस तल्लो र माथिल्लो तलामा गरि दुबै स्थानमा राखिएको उनले बताए । टिकट अनलाईन रहेको छ । उद्घाटनको पहिलो हप्ता हुदा दर्शकहरुलाई १५० को टिकट शुल्क राखिएको उनले बताए । दैनिक पाच देखि ६ शो देखाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?