ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी

एक दर्जन बढी सास्कृतिक कार्यक्रमहरुमार्फत दर्शकलाई नचाउने र हसाउने तयारीमा रहेको संयोजक निर्मित कसजुले बताए ।
११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

बुटवल, ११ मंसिर। बुटवलमा हुने औधोगिक व्यापार मेला बुटवल –२०८१ मा सास्कृतिक उपसमिति बढिभन्दा दर्शक तान्ने गरि तयारी थालेको छ । बुटवल उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा पौष ३ देखि १८ गतेसम्म, बुटवल मण्डप आयोजना हुने मेलाको मुख्य आकर्षकको रुपमा मानिने सास्कृतिक कार्यक्रमलाई उत्कृष्ट र दर्शकको चाहाना अनुसारको मोडालिटिमा लग्ने सास्कृतिक उपसमितिका संयोजक निर्मित कसजुले बताए । मंगलबार मेला सचिवालयमा बसेको बैठकबाट प्रतियोगितात्मक र कलाकारको प्रस्तुति गरि मुख्य दुई विधालाई विभिन्न संयोजकमार्फत जिम्मेवारी दिदै रचनात्मक बनाउने गरि लागेको उनले बताए ।

दिउँसो १२–३ बजेसम्म भजन/चुट्का, विद्यालयस्तरको सास्कृतिक नृत्य प्रतियोगिता, लोक दोहोरी यसैगरि दिउसो ३ बजेदेखि ५ बजेसम्म भ्वाईस अफ बुटवल, रयाप, बिबोईन्ग प्रतियोगिता, कबिता बाचन तथा ५ देखि ८ बजेसम्म हास्छ बुटवल, लोकल ब्याड, सास्कृतिक नृत्य, राष्ट्रिय कलाकारहरुको प्रस्तुति लगायत कार्यक्रम गर्ने गरि तयारी थालेको सहसंयोजक सुन श्रेष्ठले बताए । यसैगरि राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य, प्रकाश सपूत, शान्तिश्री परियार लगायतलाई ल्याउने उनले बताए । यसैगरि सामाजिक संजाललाई बढीभन्दा बढी उपयोग हुने गरि मेला अवधिभर टिकटक प्रतियोगिता समेत राखिएको उनले बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरि अर्यालले सास्कृतिक फाट मेलाको महत्वपूर्ण हुने भन्दै दर्शकको माग अनुसारको मनोरन्जनात्मक र लोक संस्कृतिलाई टेवा दिने गरि कार्यक्रम गरिने बताए । मेला अवधिभर प्रत्येक दिन कलाकारहरुको प्रस्तुतिका साथै नया वर्षको दिन भने सुरक्षासंग समन्वय गरि रात्रिकालिन समयसम्म चलाउने गरि तयारी गरेको उनले बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंक गैरेले यसपटक कलाकारहरुलाई ल्याउदा पारदर्शी बनाउने र कलाकारको प्रस्तुति अग्रिम नै जानकारी दिने गरि स्याडुल तयार गर्न लागेको बताए ।

कार्यक्रममा उपसमितिका सल्लाहकार प्रचण्ड जिसिले लोकदोहोरी प्रतियोगिता मुख्य आर्कषण रहने हुदा पनि उत्कृष्ट प्रदर्शन हुने गरि लाग्न सुझाव दिए ।

कार्यक्रममा उपसमितिका सदस्य गोपाल अधिकारीले समय ब्यवस्थापन चुनौतीका रुपमा रहने भन्दै दिउसो १२ बजे स्टेज शो शुरु गर्ने गरि तयारीमा लाग्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?