ट्रेंडिंग:

>> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ

पशु सेवा केन्द्रबाट सेवा शुरु

९ मंसिर २०८१, आइतबार
९ मंसिर २०८१, आइतबार

नवलपरासी, ०९ मंसिर ।
जिल्लाको सुनवल नगरपालिकामा पशु सेवाका लागि पशु सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको दुई बर्ष पछि केन्द्र सञ्चालनमा आएको छ । नगरपालिकाले कर्मचारी तथा पशु चिकित्सालाई आर्वश्यक सर्जिकल र औषधीको ब्यवस्थापन गरि केन्द्रको औपचारिक उदघाटन गरी सञ्चालनमा ल्याएको हो । नगरप्रमुख बिमला अर्यालले उतm केन्द्रको उदघाटन गर्दै केन्द्रले यहाँका पशुपालक किसानलाई राहत पुग्ने बताएकी थिईन् ।
नगरपालिका भए पनि कृषिलाई प्राथमिकतामै राखेर काम हुँदै आएको बताउदै उनले भनिन, केन्द्र अहिले जिल्लाकै नमुना पूर्वाधार बनेको छ,अगामी दिनमा यहाँ पशु विशेषज्ञ चिकित्सक राखेर स्तरोन्नती गर्दै लैजाने लक्ष्य रहेको छ । यो केन्द्र सञ्चालनमा हातेमालो गर्दै जनता र जनप्रतिनिधि अगाडी बढनु पर्ने उनको भनाई थियो । विस्तारै केन्द्र सञ्चालनका लागि बजेट बढाउदै लैजाने उनले प्रतिवद्धता जनाएकी थिईन् । उतm केन्द्र २०७८ बैशाख ३ गते शिलान्याश भएको थियो । शिलान्यास भएको २ बर्ष ७ महिना ४ दिन पछि उदघाटन भएको छ । भवन म्याद भित्रै निर्माण सम्पन्न भएको थियो ।

तर नगरपालिकाले आवश्यक कर्मचारी ब्यवस्थापन गर्न नसकेर सञ्चालनमा आउन सकेको थिएन् । केन्द्रको भवन निर्माण २०८९ मै सम्पन्न भएको थियो । केन्द्र भवन निर्माण सम्पन्न भए पनि आवश्यक कर्मचारी ब्यवस्थापन गर्न नसकेर सञ्चालनमा आउन सकेको थिएन् । बेला बेला स्थानिय कृषकले गुनासो समेत गर्दै आएका थिए । उद्घाटन सत्रमा स्थानिय किसान हिरालाल यादवले उपचार नपाएर एक बर्ष भित्रै आफ्ना पाँच वटा भैसी मरेको बताएका थिए । अन्य किसानका भैसी, गाई बाख्रा तथा कुखुरा हाँस लगायतका पंक्षिहरू पनि उपचार नपाएर मर्ने गरेका थिए, उनले भने, अब यो केन्द्र सञ्चालनमा आए पनि किसानका पशु मर्नबाट उपचार पाएर जोगाउन सक्ने अवस्थाको सृजना भएको छ । तर केन्द्र उदघाट गरेर मात्रै पुग्दैन, उनले थपे, नगरपालिकलाले निरन्तर बजेट र कर्मचारी ब्यस्थापन गर्दै लैजानु पर्छ ।

स्थानिय किसानहरूले नगरपालिका नेतृत्व सो केन्द्र प्रति उदासिन हुदा भवन बनेको दुई बर्ष वितिसक्दा पनि सञ्चालनमा आउन नसकेको स्थानियले गुनासो गर्दै आएको भए पनि अब देखी किसानले सेवा पाउने वार्ड अध्यक्ष विरबल चौधरीले बताएका थिए । साविक स्वाठी गाविसमा भएको उतm केन्द्रलाई हालको नगरपालिका नेतृत्वले उपेक्षा मै राखेका कारण सञ्चालनमा ल्याउन नखोजिएको आरोप स्थानियबासीले लगाउदै आएको भए पनि सो गुनासो अब देखी अन्त भएको सो वार्डका वार्ड अध्यक्ष राजेन्द्र यादवले बताएका थिए । वार्ड अध्यक्ष यादवकै सक्रियतामा पशु सेवा केन्द्र सञ्चालन गर्ने गरि पशु चिकित्सकको आवास सहितको केन्द्रिय योजना अनुसार केन्द्रको पुर्वाधार निर्माण गरिएको थियो । उनका अनुसार नगरपालिका भए पनि साविक स्वाठी गाविसमा अधिकाँस कृषकहरूको बसोबास भएको वार्ड हो । पशुपालन र कृषिमा नै ति वार्डका बासिन्दाहरूको जनविवन रहेको छ ।

उनका अनुसार नेपाल सरकार कुषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरगत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले डेढ करोड बढि लगानीमा सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माण गरिएको हो । पशु चिकित्सकको आवास सहितको अन्य आवश्यक पुर्वाधार सुनवल नगरपालिका वार्ड नं.२ मा निर्माण भएको सोही वार्डका वार्ड अध्यक्ष यादवले जानकारी गराए । उनका अनुसार यो भवन सुविधासम्पन्न भवन बनेको छ । कुल १ करोड ५१ लाख ३ हजार २ सय ४८ रुपिया लागतमा २०७७ साल चैत्र १० गते सम्झौता भई २०७८ कातिक ६ गते सम्ममा निर्माण सम्पन्न गर्ने म्याद रहेको थियो । उतm भवन एशियन बसन्त जेसि बुटवलले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?