Butwal Today

क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व

८ मंसिर २०८१, शनिबार
अ+
अ-

बुटवल, ८ मंसिर ।

कम्प्युटर एशोसिएसन नेपाल (क्यान महासंघ) शाखा कार्यालय रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार सम्पन्न निर्वाचनबाट जीवन अधिकारी अध्यक्ष रहेको नयाँ नेतृत्व निर्विरोध निर्वाचित भएको हो । जसको वरिष्ठ उपाध्यक्षमा वीरबहादुर क्षेत्री, उपाध्यक्षमा सुवाश घिमिरे, सचिवमा सुरेशचन्द्र भट्टराई, कोषाध्यक्षमा कमला बस्नेत कुँवर र सहसचिवमा रघुप्रसाद खनाल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा पार्वती श्रेष्ठ, कृष्ण घिमिरे, नारायण बस्याल, प्रताप केसी, विष्णुप्रसाद गौतम, दिपक श्रेष्ठ, मनोजकुमार गुप्ता र सन्जय पाण्डे रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?