ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु

कर तिर्ने १६ जना करदाता सम्मानित

८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

गुल्मी, ७ मंसिर । राष्ट्रिय कर दिवस सप्ताहको अवशरमा गुल्मीमा उत्कृष्ट करदाताहरूलाई सम्मानित गरिएको छ । १३ औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह –२०८१ को अवशरमा १६ जना करदाताहरू सम्मानित बनेका हुन । उनीहरूलार्ई लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री माननीय दिनेश पन्थीले शुक्रबार सदरमुकाम तम्घासमा एक कार्यक्रम बीच सम्मान गरेका थिए ।

करदाता सेवा कार्यालय गुल्मीले जिल्लामा रहेका सम्पुर्ण व्यवसाय मध्य सबैभन्दा बढी आय कर तिर्ने करदाता अर्जुन बिल्डर्सका एण्ड कन्स्ट्रक्सन प्रालीका सञ्चालक लक्ष्मी खनाललाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरिएको थियो । उनले आर्थिक वर्ष २०७९/०८० मा २५ लाख ३६ हजार ३१७ रूपैंया बराबरको आयकर तिरेकी छन ।

यसरी सम्मानित हुनेहरूमा राम प्रसाद पन्थी, शेर बहादुर थापा, विजय खनाल, चोक बहादुर कुँवर, रिसीराम पाण्डे, बिर बहादुर थापा, जमुना न्यौपाने, चन्द्र प्रसाद श्रेष्ठ, राजु कार्की, डा. सुदर्शन थापा, हरि बहादुर खत्री, नरेन्द्र बिक्रम जिसी, आशा थापा, मनिराम थापा एवं विमल अर्याल रहेका छन ।

राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवशरमा कार्यालयले ‘कर प्रणालीको सार, लगानीको आधार’ विषयमा जिल्ला स्तरीय खुला वक्तिृत्वकला प्रतियोगिता समेत सञ्चालन गरेको थियो । प्रतियोगितामा आकृति अर्याल प्रथम, सुजाता कुँवर द्वितीय, करिना टण्डन तृतीय र रितीका गौतम सान्त्वना बनेको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख बिक्रम पन्थीले जानकारी दिएका छन ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय दिनेश पन्थीले पल्छिल्लो समयमा नागरिकहरूमा कर तिर्ने बानीको विकास भएको भन्दै यसबाट देशको आर्थिक मेरुडण्डको मुख्य आधार निर्माणहुने बताए । उनले सरकारको ढुकुटीमा पर्याप्त बजेट नहुँदा व्यवसायीहरूले पनि काम गरेको रकम समयमा भुक्तानि पाउन नसकेको बताए । त्यसका लागि सरकारले चाँडै नै त्यस्ता प्रकारका समस्या समाधान गर्ने प्रक्रियामा रहेको उनले जानकारी गराए । उनले सबै नागरिकहरूमा कर कहरले हैन, रहले तिर्ने बातावरण बनाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा व्यवसायीहरूले आर्थिक मन्दीका कारण व्यवसायहरू सञ्चालनमा समस्या भएको, समयमा काम सम्पन्न गरे पनि सरकारले समयमा रकम भुक्तानी गर्न नसकेका कारण व्यावसायीहरू थप समस्यामा पर्दै भएको गुनासो व्यक्त गरे । कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उप प्रमुख, विभिन्न संघ संस्था, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि एवं व्यावसायीहरूको सहभागिता रहेको थियो । करदाता सेवा कार्यालयले स्थानीय तहमा तहगत रूपमा पहिलो पटक यसरी ठूला करदातालाई सम्मान गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?