Butwal Today

एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने

५ मंसिर २०८१, बुधबार
अ+
अ-

काठमाडौं ।

नेकपा एमालेले मंसिर ७ गतेको ‘जगारण सभा’ काठमाडौँको दरबारमार्गमा गर्ने भएको छ ।

यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जानकारी दिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा एमालेले जागरण सभा गर्दैछ ।