ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

मुसिकोटमा आठ जनाको मनोनयन दर्ता

३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

गुल्मी, ०३ मंसिर ।
यही मङ्सिर १६ गते हुनगइरहेको उप निर्वाचनमा गुल्मीको मुसिकोट नगरपालिका वडा नं – १ को वडाध्यक्ष पदमा ८ जनाको उम्मेद्बारी दर्ता भएको छ ।
वडाध्यक्षमा नेपाली काङ्ग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दल बहादुर थापा र नेकपा माओवादी केन्द्रबाट दुर्गा बहादुर बिकको उम्मेद्बारी परेको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिएका छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)बाट विकास थापा, राप्रपाबाट ईस्वरी खाती, स्वतन्त्रबाट कोमानन्द खरेल, कुल बहादुर थापा र योगेन्द्र खरेलले उम्मेद्बारी दर्ता गराएका छन् । एकीकृत समाजबादीले भने माओवादी केन्द्रलाइ समर्थन गरेको जनाएको छ ।

तीनवटै प्रमुख दलका उमेदवारहरू प्रभावशाली युवा नेता हुन् । काग्रेस उमेदवार श्रेष्ठ, एमाले उमेदवार थापा एवं माओवादी उमेदवार बिक स्थानिय तहमा जनतासंग भिजेका नेताको रूपमा चिनिन्छन । निर्वाचन अधिकृत ऋषि घिमिरेका अनुसार अहिले त्यस वडामा ४ हजार ९१ जना मतदाता संख्या रहेको छ । गत स्थानीय तहको निर्वाचनमा ३ हजार ८०८ मतदाता थिए ।

त्यति बेला नेकपा माओबादी केन्द्रको समर्थनमा नेपाली कककाङ्ग्रेसबाट मोहन घिमिरेले ११८२ मत प्राप्तगरि विजयी भएका थिए भने एमालेका नारायण बहादुर थापाले ११४३ मत प्राप्त गरेका थिए । विगतको निर्वाचनमा जस्तै यस पटक पनि तिन वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ । अहिले तिन प्रमुख दल एक्लाएक्लै चुनावमा प्रतिसप्रर्धामा उत्रिएको हककुदा तिन वटै दल बिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। तत्कालिन वडाध्यक्ष मोहन घिमिरेको २०८० भाद्र २ गते ३६ बर्षको उमेरमा निधन भएपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?