Butwal Today

सुनको भाउमा गिरावट

२ मंसिर २०८१, आइतबार
अ+
अ-

काठमाडौं ।

आइतबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन प्रतितोला १ लाख ६० रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ थियो ।

सुनको भाउ यसअघि कात्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला १९१० रुपैयाँ रहेकोमा आज १९०५ रुपैयाँ छ ।