ट्रेंडिंग:

>> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी

मायादेवी गाउँपालिकामा कपडा बैंक स्थापना

२९ कार्तिक २०८१, बिहीबार
२९ कार्तिक २०८१, बिहीबार

गैंडहवा, २९ कात्तिक ।

रुपन्देहीको मायादेवि गाउँपालिकामा कपडा बैंक’ को शुभारम्भ गरिएको छ । पालिकाको ब्यवस्थापनमा क्लोथ ’ बैंक प्रविधिक सहयोगमा स्थापना गरिएको हो । पालिकाले बताएको छ । प्रयोगमा नआएका कपडा, झोला, किताब, जुत्तालाई पालिकामा रहेको कपडा बैंक’ मा लगेर जम्मा गर्न सकिने बताएको छ ।

घरमा प्रयोगमा नआएका बाहिरी वातावरणमा कपडा जलाउदा असर गर्ने भएकाले यस्ता संकलित कपडा, किताब, जुत्ता, झोलालाई क्लोथ एन्ड फुड’ बैंकले रिसाइकल’ (पुन चक्रण) गरेर विपन्न वर्गलाई वितरण गरिनेछ । रिसाइकल गरिएका कपडा लगायतका सामानलाई आकर्षक प्याकेज’ गरी बैंकले आफ्नो शो रुम’ मा राख्नेछ र आवश्यक पर्ने जो कोहीले शो रुम’मा गई यस्ता कपडा र झोला निः शुल्क लिन सक्नेछन् ।

साथै बैंकले विपन्न तथा गरिब वर्गलाई उनीहरुको घर घरमै कपडा र झोला वितरण गर्दै आपत विपतमा परेको घर परिवारलाई समेत सहयोग गर्दै आएको क्लोथ ’ बैंक केन्द्रीय अध्यक्ष कमल जि. सि. ले जानाकारी गराए । उनले प्रयोगमा नआएका कपडा संकलन गरेर ‘रिसाइकल’ गरी विपन्न तथा गरिब मानिसमाझ पु¥याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताए ।

उनका अनुसार बैंकले ‘रिसाइकल’ लागि तिलोत्तमा नगरपालिकामा अफिस सञ्चालनमा ल्याएको र हाल सम्म १६० बढी स्थानीय पालिकासँग सहकार्य गरेको बताए । रुपन्देहीका बिभिन्न पालिकाहरुमा पनि यो भन्दा अगाडि नै कपडा बैंक’सञ्चालनमा आईसकेको र मायादेवि गाँउपालिकामा पनि संचालन भएको बताए । लुम्बिनी प्रदेश सांसद शान्ती लोधको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, वडा अध्यक्ष, जनप्रतिनिधि हरु लगायतको उपस्थिति थियो ।

कार्यक्रमको अवसरमा बोल्दै लुम्बिनी प्रदेश सांसद शान्ती लोधले बैंकमा पैसा जम्मा गरेजस्तै कपडा बैंकमा पनि कपडा जम्मा गर्न पालिकाका सम्पूर्ण स्थानीयलाई व्यापक जनचेतना जगाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै गायँपालिकाका अध्यक्ष धुर्व नारायण चौधरीले कपडा बैंकलाई आगामी दिनमा थप प्रवद्र्धन गर्न वडा तहमा विस्तार गर्न गाउँपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिँदै बैंकका बारेमा समुदायस्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताए । यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालिले कपडा बैंकले गरेको राम्रो काम लाई पालिकाले सधै प्राथमिकताका साथ काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?