ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बन्ला त बुटवलमा फर्निचर ग्राम ?

२५ कार्तिक २०८१, आइतबार
२५ कार्तिक २०८१, आइतबार

बुटवल, २५ कार्तिक ।
बुटवलका अहिले विभिन्न स्थानमा छरिएर रहेका फर्निचर उद्योगहरू छन् । कतिपय उद्योगहरू स्थानीयहरूले प्रदूषण फैलाएको भन्दै पटक–पटक बन्द गर्नको लागि समेत आग्रह गर्दै आएका छन् । फर्निचरबाट निस्कने चर्को आवाजको कारण वातावारणमा प्रतिकूल असर परेको भन्दै आवाधी धेरै भएको स्थानबाट सार्नको लागि स्थानीयले पटक पटक आग्रह गर्दै आएका छन् । यसरी स्थानीयहरूको मागलाई समेत सम्बोधन गर्ने गरी व्यवसायीहरूले भने व्यवस्थित फर्निचर ग्राम माग गरेका छन् ।
बुटवलको मोतिपुर औद्योगीक क्षेत्रमा व्यवसायीहरूले छुट्टै फर्निचर ग्राम हुनुपर्ने माग गरेका हुन । फर्निचर उद्योग संघ रूपन्देहीको २५ औं साधारण सभामा बोल्दै व्यवसायीहरूले स्वदेशी उत्पादनलाई प्रयोगमा जोड ल्याउनको लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारले कार्यविधि बनाएर लागू गर्नुपर्ने बताए ।

संघका अध्यक्ष तेजप्रसाद पराजुलीले बुटवलमा व्यवस्थित फर्निचर ग्रामको आवश्यकता तत्काल रहेको बताए । उनले सोही अनुसार स्थानीय सरकार बुटवल उपमहानगरपालिकाले औद्योगीक क्षेत्रमा जग्गा दिनुपर्ने माग समेत गरे । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्यालले व्यवसायिक हकका लागि संगठित संस्थाहरूले आफ्नो दायित्व र जिम्मेवारीअनुसार कार्यसम्पादन गर्न आग्रह गरेकी छन् ।

उपमहानगर सधै निजी क्षेत्रलाई साथमा लिएर जान तयार रहेको बताउँदै नेपाली उत्पादन र त्यसको गुणस्तरमा भने कुनै सम्झौता गर्न नसकिने उनको भनाइ थियो । उनले फर्निचर व्यवसायीले गरेको आग्रह अनुसार दर्ता नभएका व्यवसायीको कडाईका लागि अनुगमनको अधिकार दिएको र त्यसले सकारात्मक प्रभाव परेको बताउँदै व्यवसायी आफैले अवैध तरिकाले भारतीय कामदार राख्न नहुने सुझाव दिइन् ।

उनले नेपाली काठ प्रयोग गर्ने अधिकार स्थानीय तहलाई नभएको, बनका धेरै आवश्यक काठ खेर गएकोप्रति सबै सचेत हुनुपर्ने र संघीय सरकारको ध्यानकर्षण गराउनुपर्ने बताइन् ।संघका पूर्वअध्यक्ष तथा रूपन्देही उद्योग संघका पूर्वअध्यक्ष बोनिन पियाले व्यवसायीका समस्या लामो समयदेखि उठान गरेपनि समाधान नभएको बताए । साधारण सभामा फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रीय अधयक्ष युवराज पौडेल, माधवकुमार पौडेल, रूपन्देही उद्योग संघका उपाध्यक्ष जीवकान्त काफ्ले, कोषाध्यक्ष कासिराम पोखरेल, महासचिव खिमबहादुर खड्का, उपाध्यक्ष नेत्र रुचाललगायतले व्यवसायीका समस्याका बारेमा समस्या उठान गरेका थिए ।

लुम्बिनी प्रदेशको औद्योगिक तथा व्यवसायिक हवको रूपमा विकसित भईरहेको रूपन्देही र यस वरिपरिका क्षेत्रहरूमा छरिएर संचालन भईरहेका फर्निचर उद्योगीहरूलाई पाटेर होईन जुटेर अस्वस्थ प्रतिष्पर्धा होईन स्वच्छ प्रतिष्पर्धाचाट उद्योग संचालन संघका महसाचिव खिम बहादुर खड्काले बताए । वि.सं. २०५६ सालमा स्थापना भएको फर्निभर उद्योग संघ रूपन्देही विभिन्न २५ औं साधारणसभा मनाएको हो । फर्निचर उद्योगमा कार्यरत दक्ष कर्मचारी विशेष गरी भारतीय भएको अवस्थामा धेरै जसो उद्योगहरू बन्द अवस्थामा रहेको महासचिव खड्काको भनाई छ ।

बिना दर्ता सन्चालित उद्योगीहरूलाई दर्ता भई करको दायरामा आउन सकेका छैनन । घरेलु तथा साना उद्योग कार्यलयमा ९२३ फर्निचर उद्योग दर्ता छन । त्यसै गरी रूपन्देहीका १६ बटै पालिकामा ४४० उद्योग दर्ता छन दर्ता भएपनि यस सस्थामा २१५ जना उधोगी मात्रै आवद्ध छन् । रूपन्देही भरी फर्निचर उद्योगमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा करिब १५ हजार जनाले रोजगारी पाएका छन । अझै पनि हामीले दक्ष जनशक्ति पाउन सकेका छैनौ प्रत्येक दिन १३ सय युवाहरू विदेश पलाएन भएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?