Butwal Today

कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

२५ कार्तिक २०८१, आइतबार
अ+
अ-

सुर्खेत ।

कालीकोटमा जिप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो पलाँता गाउँपालिकामा जिप दुर्घटना भएको हो । मृतकको नाम र पहिचान नखुलेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलतर्फ प्रहरी र सेनाको टोली गएको र थप विवरण आउन बाँकी रहेको छ ।