ट्रेंडिंग:

>> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो

व्यापार संघले रजत महोत्सव मनाउँदै

२२ कार्तिक २०८१, बिहीबार
२२ कार्तिक २०८१, बिहीबार

बुटवल, २२ कार्तिक ।
रूपन्देही व्यपार संघले साता व्यापी कार्यक्रम गर्दे रजत महोत्सव मनाउदै छ । बुधवार पत्रकार सम्मेलनमा बोल्दै संस्था अध्यक्ष दिपकप्रसाद अधिकारीले कार्तिक २२ गते मानव सेवा आश्रम भलवारी र सुख्खानगरमा गरी २ सय जनालाई खाद्यान्न तथा लत्ताकपडा वितरण,२३ गते रूपन्देही जिल्ला व्यापारको ईतिहास, वर्तमान र भावी चुनौती विषयामा जिल्ला स्तरिय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता, २४ गते संघ संस्था स्तरिय मैत्रीपूर्ण फुटसल प्रतियोगिता, २५ गते संघका वस्तुगत उपसमितिहरूबीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, २६ गते वृहत रक्तदान, २७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा फलफुल वितरण, प्रभातफेरी र रूपन्देहीमा स्थानीय प्रदेश तथा संघिय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठीको आयोजना गरेको जानकारी दिए ।
उनले कार्तिक २८ गते विभिन्न कार्यक्रमसँगै मुल समारोहको आयोजना गरिएको जानकारी दिए । उनले संघले रजत महोत्सव कै अवसरमा कार्तक ३ गते सालझण्डी र कार्तिक १० गते सेमलारमा निःशुल्क स्वास्थ्थ सिविर सगै १५ लाख भन्दा बढिको निःशुल्क औषधी वितरण गरेको जानकारी दिए । कार्यक्रममा रजत महोत्सव समारोहका संयोजक प्रकासराज पौडेलले संस्थाले व्यवसायीकसँगै सामाजिक कार्य गर्दे आईरहेको रजत महोतसवमा पनि सामाजिक कार्यक्रमहरू धेरै रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?