ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

लायन्स ईन्टरनेशनल ३२५ पी को दोस्रो क्यबिनेट मिटिङ्ग बुटवलमा

१७ कार्तिक २०८१, शनिबार
१७ कार्तिक २०८१, शनिबार

बुटवल, १७ कात्तिक ।

लायन्स क्लब ईन्टरनेशनल ३२५ पी नेपालको दास्रो क्यबिनेट मिटिङ्ग बुटवलमा हुने भएको छ ।

यही कात्तिक २४ गते शनिबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने बैठकको भव्य तयारी गरिएको छ । विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको लायन्स अन्तर्राष्ट्रिय जिल्ला परिषद ३२५ पि नेपाल २०२४÷२५ को दोस्रो क्यबिनेट मिटिङ्ग सामाजिक उद्यमशिलता प्रथामिकतामा राखेर कार्यक्रम हुने छ ।

कार्यक्रममा लिडर सिप टे«नर तथा बरिष्ठ पत्रकार राजेन्द्र वानियाले बढ्दो युवा पलायन, सामाजिक उद्यमशिलता हाम्रो भबिष्यबारे र हामीले कसरी आफ्नो घर, परिवार, साथीभाई र वरिपरी तथा समाजमा कसरी सामाजिक उद्यमशिलता मार्फत समावेशिता बढाउन उद्यमका मार्फत प्रोत्साहित गर्न मद्दत गर्न सकिन्छ ? भन्ने विषयमा सहजीकरण गर्नेछन् । सबै सदस्यहरुको मेहनतको कारण अहिले विश्वमा लायन्स क्लव एउटा नमुना सामाजिक क्लवको रुपमा स्थापना भएको बताउँदै उनले यो सामाजिक क्षेत्रको महा अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिने छन् ।

त्यस्तै कार्यक्रममा बरिष्ठ हास्य कलाकार मनोज गजुरेलले सामाजमा लायन्सको भूमिका, सद्भाव, सेवा, सत्कार बारेमा बोल्ने छन् । लायन्स इन्टरनेशनल ३२५ पि नेपाल डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले यो वर्ष २०२४÷२५ मा सामाजिक सेवा सहित अवको क्लबले उद्यमशिलता मार्फत कसरी तपाई र समाजमा सकारात्मक प्रभाव ल्याउन सकिन्छ र आर्थिक विकास गर्न सकिन्छ भन्ने योजना सहित नयाँ थिम अगाडि सारिएको बताएका थिए ।

कार्यक्रममा इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, पिआइडी जिएटी एरिया लिडर ईन्जिनियर संजय खेतान, जिएटि एरिया लिडर खगेन्द्र सिटौला, एलसिआएफ एरिया लिडर राजन लम्साल, मल्टीपल काउन्सील चेयरपर्सन रमेश कुमार लामा, मल्टीपल डिष्ट्रिक मार्केटिङ्ग कोडिनेटर अरुण प्रताप राणा, डिष्ट्रिकका निवर्तमान गभर्नर अर्जुनमान सैजु, फष्ट भिडिजी बालाराम भट्टराई, सेकेन्ड ििभीजी सन्दीप कसौधन, पूर्व गभर्नरहरु नवराज न्यौपाने, सुनिल वझा, अनुप पहारी, महेन्द्र नारायण श्रेष्ठ लगायत लायन्सका लिडरहरु उपस्थित हुने डिष्ट्रिक सचिव माधव खनालले जानकारी दिए ।

डिष्ट्रिक ३२५ पि का १ हजार भन्दा बढी लायन्स लियोहरु सहभागिता रहने सचिव खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?