ट्रेंडिंग:

>> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी

बिपत न्यूनीकरणमा जोड

१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

लमही, १४ कार्तिक ।
नेपाल रेडक्रसले विपद् पछिको उद्दार सगै न्यूनीकरण र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्न आबश्य रहने एक कार्यक्रमका सरोकारवालाले जोड दिएका छन । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिले मंगलबार राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको समन्वय परिषद् बैठकमा सहभागी सरोकारवाला यस्तो बताए ।
त्यसका लागि पूर्वतयारी र जनचेतना, स्थानीय समुदायसँग साझेदारी, प्रकोप पूर्वानुमान र चेतावनी प्रणाली, विपद् आउनुअघि जनतालाई सचेत र तयार बनाउने कार्य गर्नु आवश्यक रहने बताए ।
विपद् जोखिम न्यूनीकरणका उपायहरू सिकाउने, समुदायलाई सुरक्षित बसोबास र विपद् व्यवस्थापन तालिम दिन सके विपद् न्यूनीकरणमा रेडक्रसको सक्रियता र तयारीले विपदवाट हुने क्षति घटाउन महत्वपूर्ण योगदान पुर्याउन सक्ने उनले बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सबैखाले विपदबाट सुरक्षित बनाउने गरी नीतिगत सुधार गरेर प्रदेश सरकार अघि बढेको बताए । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिले मंगलबार राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको समन्वय परिषद् बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विपद प्रतिकार्यलाई प्रभावकारी बनाउन रेडक्रस लगायतका सरोकारवाला पक्षसँग सरकारले सहकार्य गर्ने बताए । दुःखमा पनि, सुःखमा पनि प्रदेश सरकार नागरिकको साथमा छ ।
त्यसमा रेडक्रस अभियानको महत्वपूर्ण योगदान छ । मुख्यमन्त्री आचार्यले भने–लुम्बिनी प्रदेशलाइ मानवताको प्रदेशको रूपमा अघि बढाएका छौं । सरकार संगको समन्वयमा रेडक्रसले पहिलो राहतको रूपमा सामग्री पु¥याउन सफल भएको, स्थानीय तहसंगको समन्वयमा थालिएका कार्यक्रमहरूको प्रशंसा गरे । बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले रेडक्रस र प्रदेश सरकार आगामी दिनमा समन्वय गरेर काम गर्ने प्रतिबद्ध व्यक्त गरे । उनले आफू मन्त्री भएको केही दिन मात्र भएकोले बिपत सम्बन्धी सरकारले कसरी काम गरेको छ जानाकारी नभएको भन्दै आगामी दिनमा रेडक्रसँगै प्रदेश सरकार रहने बताए ।
कार्यक्रममा प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कंडेलले प्रदेश सरकारले बिपत ब्यबस्थापन गरेका कार्यको जानकारी गराउँदै रेडक्रससँग समन्वय गरेर काम गर्ने बताइन् । सो बैठकमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय पदाधिकारी सहित, प्रदेश र १२ वटै जिल्लाका सभापति अन्य सरोकारवाला संघ÷संस्थाको सहभागिता रहेको छ । बैठक २ दिन सम्म चल्ने र प्रदेश सरकारको समन्वयमा आगामी कार्यक्रमको रूपरेखा समेत तयार गरीने नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका सभापती लाल प्रसाद

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?