ट्रेंडिंग:

>> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल

‘खेतमा आगो लगाउँदा उर्वरा शक्तिमा ह्रास’

१३ कार्तिक २०८१, मंगलवार
१३ कार्तिक २०८१, मंगलवार

सुनवल, १३ कार्तिक ।
चेतनाको अभाव र लापरवाहीका कारण पश्चिम नवलपरासीका किसानहरूले धान काटेपछि खेतमा आगो लगाउँदा उर्वराशक्ति ह्रास हुने खतरा बढेको छ । मेसिनको प्रयोग गरी धान काटेपछि किसानहरूले खेतमा बाँकी रहेको धानको पराल जलाउन आगो लगाउने गर्दछन् । किसानहरूलाई सेचत गराउँदै आएपनि खेतमा आगो बाल्ने क्रम नरोकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । खेतमा आगो लगाउँदा माटोलाई फाईदा पु¥याउने जिवाणु समेत नष्ट हुने र उर्वरा शक्तिमा ह््रास आउने कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रविन्द्रनाथ चौबेले बताए ।

कम्पाईन मेसिनले धान काट्दा धेरै पराल खेतमै छोडिने भएकाले किसानहरूले खेत सफा राख्न आगो लगाउने गरेका छन् । आगो लगाउँदा माटोमा भएको उर्वरा शक्ति वृद्धि हुने भ्रम किसानमा रहेको बताउँदै ज्ञानकेन्द्र प्रमुख चौवेले आगो लगाउँदा उल्टो माटोको उत्पादन क्षमता घटन् र वातावरणमा समेत असर पर्ने बताए ।

आगो नलगाउन स्थानिय तह, ज्ञान केन्द्र लगायत विभिन्न निकायले सचेत गराउदै आएपनि प्रभावकारी सचेतनाका कार्यक्रम हुन नसक्दा आगो लगाउने क्रम रोकिएको छैन् । आगो लगाउने क्रम बढे संगै अहिले वातावरणमा समेत नकारात्मक असर परेको छ । आँखा चिलाउने, पिरो हुने लगायतका समस्या वायु प्रदुषणसंँगै देखिन थालेको छ । अहिले प्राय किसानले कम्पाईनको सहायतले धान काट्ने र खेतमा बाँकि रहेको पराल जलाउन आगो लगाउँदा वायुमण्डलमै असर परिरहेको छ । किसानले गहुँ र धान खेति भित्र्याएपछि खेतमा आगो लगाउने गरेका छन् । किसानहरूले खेतमा आगो नलगाउन भन्नका लागी पछिल्लो समय स्ट्र रिपर नामक पराल काट्ने मेसिनको प्रयोग गर्न सुझाव दिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?