ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

दाङका किसानले लगाएको धानबालीमा कालोपोकेको प्रकोप

११ कार्तिक २०८१, आइतबार
११ कार्तिक २०८१, आइतबार

दाङ ।

दाङका किसानहरूले लगाएको धानबालीमा कालो पोके किराको प्रकोप देखा परेको छ । घोराही उपमहानगरपालिका–७ सौडियारका लेखराज चौधरीले लगाएको नौ कठ्ठा जमिनमा रोपेको धानमा कालोपोके किराले क्षति पुर्याएको छ ।

युएस १२ जातको धान खेती गरेका छन् । कालोपोके किराले क्षती गरेकाले धान उत्पादन कम हुने उनी बताउँछन् । धान खेती गर्दा मल बिउको राम्रो व्यबस्थापन गरे जस्तो लागेको थियो तर धान पाक्ने समयमा कालो पोके लाग्यो । उत्पादन घटछ की भन्ने चिन्ता लागेको उनले बताए । गतवर्ष यस्तो समस्या भएको थिएन यसपाली धानमा समस्या आयो ।
घोराही उपहानगरपालिका – ६ गुरुवागाउँका महेश चौधरीले १७ कठ्ठा जमिनमा धान खेती गरेका छन् । युएस १६ जातको धान खेती गरेको उनले खेती गरेको धानमा कालो पोके रोग लागेर बोट नै कालो भएको छ धान काट्ने समयमा बोट कालो भएको छ, पोके लागेको धानको पराल पनि गाईभैसीले खादैनन्, उनले भने । गतवर्ष पनि यही धान खेती गरेको ५५ मुरी धान फलेको थियो यस वर्ष धान उत्पादन कम हुने चिन्ता बढेको उनले बताए । मल, बीउ र पानीको राम्रो बन्दोबस्ती गर्दागर्दै धानमा रोग लाग्यो ।
किसानले मानो रोपेर मुरी फलाउने आसा गरेका किसानलाई किराको प्रकोपले चिन्ता थपेको छ । उत्पादन घट्ने डर पैदा भएको छ ।
दाङमा धान उत्पादन हुने क्षेत्रमा लगाइएको धानमा कालो पोके किराको प्रकोप फैलिएको र उत्पादनमा असर परेको कृषि ज्ञान केन्द्रका कृषि अर्थ बिज्ञ पृथ्बीराज लामिछानेले जानकारी दिए । उनका अनुसार, कालो पोके किराले धानको बोटलाइ आक्रमण गरेर भित्रभित्रै नष्ट पार्ने बताए ।

यो किराले धानको बोक्रामा कालो धब्बा बनाउँदै बोटको पोषण तन्तुलाई नष्ट गरिदिन्छ । जसले गर्दा बोट कमजोर भई बालीमा बालाको विकास हुन नसक्ने बताए । कृषि ज्ञान केन्द्रका कृषि अर्थ बिज्ञ लामिछानेका अनुुसार उपचार गरिएका बीउ प्रयोग गर्ने, जैविक कीटनाशक र उचित मलको प्रयोग गर्ने र कृषि विज्ञसंग परामर्स गर्न सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?