ट्रेंडिंग:

>> २ लाख ९५ हजार नाघ्यो सुनको मूल्य, एकैदिन तोलामा १० हजार ४ सयको वृद्धि >> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ

पटका तस्करीमा तस्कर–प्रहरी साथी !

७ कार्तिक २०८१, बुधबार
७ कार्तिक २०८१, बुधबार

नवलपरासी, ०७ कार्तिक ।
तिहार लक्षित पटकाको सिमावर्ति नाकाहरूबाट तस्करी गर्ने क्रम बढेको छ । नेपालमा प्रतिबन्धित रहेको पटाका स्थानीय प्रहरीसँग लाईन मिलाई तस्करी गर्ने क्रम बढेको स्थानीयबासीले जनाएका हुन् ।
मौषमी रूपमा तस्करहरूले आफ्नो कारोबार फेर्दै दीपावली एवं लक्ष्मीपूजालाई लक्षित गरि तस्करहरू पटका तस्करीमा हिँडेका एक स्थानीयले बताए । उनका अनुसार स्थानीय तस्करहरू जिल्लाको गोपालपुर, भुजहवाँ, बसहियाँ, बुडन्तवापुर नाकाबाट पटकाको अवैध चोरी पैठारी गरिरहेका छन् । नेपालमा पनि तिहारमा पटका पड्काउने होडबाजी चल्ने हुँदा काठमाडौँ, नारायणगढ, पोखरा, बुटवल, लगायतका विभिन्न मुख्य र साना बजारहरूमा पटकाको माग हुने गर्दछ । सो मागलाई पूर्ति गर्न जिल्लाका केही पटका तस्करहरू भारतबाट अवैध रूपमा पटखा भित्राउने दाउमा लागी परेका छन् । तिहारमा पटकाको ठूलो कारोबार हुने हुँदा तस्करहरू सुरक्षाकर्मीको सेटिङ्गमा विभिन्न ब्राण्डका पटका नेपाल भित्राई बेचबिखन गर्ने गरेको पाईन्छ ।

पटकाले घरहरूमा आगो लाग्ने जोखिम र नेपालमा बिक्री वितरण अवैध रहेकाले तस्करहरू भारतीय बजारबाट पटका खरिद गरि नेपालका मुख्य र साना बजारहरूमा पु¥याउने काम गर्दै आएका छन् । अहिले पटका बिक्री सिजन रहेका बेला जिल्लामा पटकाको व्यापक तस्करी छ जसलाई नियन्त्रण गर्न सुरक्षार्कीको मौनताले सुरक्षाकर्मीकै सेटिङ्क हो कि भनि स्थानीयले आशंका गर्दछन् । एक महिना अगाडि जिल्लाको शसस्त्र प्रहरीले जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ भक्सीपुरबाट ३ लाख ५० हजारको पटका बरामद गरेको थियो । त्यस्तै पाल्हीनन्दन १ बुडन्तवापुरबाट पनि १ लाख ६० हजारको पटका बरामद गरि नष्ट गरेको थियो । गत बर्षपनि पटकाको खुब तस्करी चलेको थियो जसमा प्रहरीलाई एक पिकअप सहित पटका हात लागेको थियो ।

पटका नष्ट गरि गाडी आवश्यक कार्वाहीका लागि महेसपुर भन्सार कार्यालय बुझाएको थियो । यसरी हेर्दा जिल्लाबाट पटकाको ठूलो मात्रामा कारोबार भैरहेको प्रमाणि गर्दछ । तिहार नजिकिँदै छ । जिल्लाकै मुल नाका महेसपुर बजारमै पटकाहरू बिक्री भैरहेको पाईन्छ । पसलमा सामान्य पटकाहरू राखिएपनि चर्काे पडकिने पटकाहरू घरमा लुकाई राखेको र ग्राहकको माग अनुसार बिक्री गरिने गरेको एक स्थानियले बताए । पटकामा नागिन छाप, रकेट बम, सुतली बम, चक्री, फूलझरी, लगायतका पडकिने विभिन्न नामक पटकाहरू रहेका छन् । पटका तसकरीमा पाल्हीनन्दनका केहि मशहुर व्यपारीहरू रहेको एक श्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?