ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्शरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

वामीमा चौथो नौमती सांस्कृतिक महोत्सव

५ कार्तिक २०८१, सोमबार
५ कार्तिक २०८१, सोमबार

बुटवल ।

वामी विश्व सम्पर्क मन्चको आयोजनामा चौथो नौमती सांस्कृतिक महोत्सव तथा २ दिने वामी मेला कात्तिक ३ र ४ गते मुसिकोट नगरपालिका ७ वामीमा सम्मन्न भएको छ।

लोप हुँदै गएका लोकबाजा तथा लोक संस्कृतिलाई संरक्षण गर्ने र गाउँ घरबाट लोपहुँदै गएका चर्खे पिङ, लिङ्गे पिङ जस्ता मनोरञ्जनका साधन मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिएको वामी विश्व सम्पर्क मन्चका अध्यक्ष बैकुण्ठ रायमाझीले जानकारी दिए ।

संस्कार जागरण समुह वामीटक्सारको भजन, मुसिकोट नगरपालिका ७ पल्टारको हेम्पाई नृत्य, नेवार समुदायको लाखे नाँच, वडागाउँको सरायँ नाच, मालारानीको ठाडो भाका, वामी मैदानको सोरठी नृत्य लगायत अन्य विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो । महोत्सवमा समग्र मुसिकोट नगरपालिका भित्र रहेका विभिन्न समुदायका संस्कृतीहरुको समिश्रण सहित स्थानीय विभिन्न संस्कृतीहरु प्रस्तुत गरिएको थियो ।

महोत्सवमा नौमती बाजा प्रतियोगिता तर्फ १३ समुहले सहभागिता जनाएका थिए । जसमध्ये खड्क कालिका नौमती बाजा समुह प्रथम, गुल्मी मालिका बाजा समुह बुटबल द्वितिय, आँपचौर पञ्चेबाजा समुह मुसिकोट ५ तृतीय भएका छन् भने उत्कृष्ट सहनाई बादक तर्फ आँपचौर पञ्चेबाजा समुहका सुजीन परियार उत्कृष्ट भएका छन् ।

नौमती पञ्चेबाजा नृत्य प्रतियोगिता तर्फ भने साग्दी सत्यवती बाजा समुहका प्रदिप क्षेत्री र संगीता थापा प्रथम, आँपचौर पञ्चेबाजा समुहका श्रीस वि.क र सम्झना परियार द्वितिय एवम् नौमती बाजा समुह बडिगाडका चन्द्र बहादुर भुजेल र देव भुजेल तृतीय भएका छन् ।

मेलामा शङ्खध्वनी वादन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ११ जना प्रतियोगीले भाग लिएका थिए । शंखध्वनि प्रतियोगितामा मिन दर्लामी प्रथम भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?