Butwal Today

अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

५ कार्तिक २०८१, सोमबार
अ+
अ-

काठमाडौं ।

अमेरिकाविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युएसएले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन मात्रै बनाउन सक्यो ।