ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सिद्धार्थनगरद्वारा व्यवसायी लक्षित घुम्ती शिविर सुरु

४ कार्तिक २०८१, आइतबार
४ कार्तिक २०८१, आइतबार

भैरहवा, कात्तिक ४ गते ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकाले उद्योगी ब्यवसायीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर सुुरु गरेको छ ।

नगर क्षेत्रभित्र रहेका उद्योग एवं व्यवसाय फर्मको दर्ता, व्यवसाय कर, नविकरण सम्बन्धी सवै सेवा वडा, टोलबाट प्रदान गर्ने गरी शिविर सञ्चालनमा ल्याईएको नरपालिकाका राजश्व शाखा प्रमुख कमलकान्त खनालले जानकारी दिए ।

उनका अनुसार आइतवारबाट सुरु गरिएको यो शिविर आगामी मंसिर २४ गतेसम्म विभिन्न वडाहरुमा सञ्चालन हुने छ । शिविर सवै वडास्तरमा सञ्चालन गरिने छ । शिविरको आइतवार वडा नं. ७ मा सुुरुवात गर्दै सिद्धार्थनर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले दर्ता, ईजाजत नलिई सञ्चालन भैरहेका वा लामो समयदेखि नविकरण नगरेका व्यवसायीलाई घुम्ति शिविर मार्फत लाभ लिन आग्रह गरे । उनले व्यवसाय कर दर्ता नभएका वा व्यवसाय कर बक्यौता बुुझाउन बाँकी रहेका फर्महरुलाई आगामी पुस मसान्त सम्मको लागि लाग्ने जरिवानामा शतप्रतिशत र करमा आंशिक छुट समेत रहेकाले समयमा नै उक्त छुट सुविधाको उपभोग गर्न समेत आग्रह गरे ।

शिविर कात्तिक ४ देखि ६ गतेसम्म वडा नं ७, ७ देखि ९ सम्म वडा नं ९, ११ देखि १२ सम्म वडा नं २, २७ देखि २९ सम्म, वडा नं ८ मा सञ्चालन हुुने छ । त्यस्तै मंसिर २ गते देखि ४ सम्म वडा ६, ५ देखी ७ सम्म वडा नं १२, ९ देखि ११ सम्म वडा नं ५ र १३ तथा मंिसर १२ मा वडा नं ११ मा सञ्चालन हुने छ ।

त्यस्तै मंसिर १३ मा वडा नं. १०, १४ र १६ मा वडा नं ४, १७, १९ र २० मा वडा नं. ३ मा सचांलन हुने छ । मंसिर २१, २३ र २४ मा वडा नं १ मा शिविर सचांलन हुने छ । नगरपालीकाका प्रमुख प्रशासकिय अधीकृत जनक थापाले सिद्धार्थनगरको १६औं नरसभावाट स्वीकृत नीति तथा कार्यक्रम बमोजिम आर्थिक बर्ष २०८१÷ ०८२ लाई कर सहभागिता वर्ष घोषणा गरिएको र यसलाई प्रभावकारी बनाउन शिविर सञ्चालन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?