ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

गुरुङ्हरुको सृष्टि सम्बन्धी धार्मिक ग्रन्थ ‘क्येर्लो क्येप पे’ पुस्तक बिमोचन

२२ आश्विन २०८१, मंगलवार
२२ आश्विन २०८१, मंगलवार

बुटवल, २२ असोज । गुरुङ जातीको सृष्टि सम्बन्धी धार्मिक ग्रन्थ ‘क्येर्लो क्येप पे’ पुस्तक बुटवलमा बिमोचन गरिएको छ । तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषद रुपन्देहीको आयोजनामा सोमबार तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषदका पुर्व केन्द्रीय संरक्षक सभापति एवं क्येर्लो क्येप पे दोश्रो संस्करण सम्पादन सहयोगी माया गुरुङले बिमोचन गर्दै गुरुङ्हरुको सृष्टि ग्रन्थ प्रकाशनमा सहयोगी बन्न पाएकोमा खुशी ब्यक्त गरिन ।

क्येर्लो पुस्तक भित्र रहेका गुरुङहरुको उत्पत्ती कालदेखि बसाई सराईका क्रममा ठाउँ स्थानन्तर हुँदै सफुती क्याह्ल्सा न्हरु ह्युल्स हुँदै कहोलसोथरसम्म आईपुग्दाका विषयहरु समाबेश भएको उनले बताईन । ‘गुरुङ् संस्कार संस्कृती बारेमा बुझ्न यो पुस्तक सहयोगी बन्ने छ ।’— उनले भनिन । यो पुस्तक सबै तमु समुदायले अध्ययन गर्नुपर्ने उनले बताईन ।

कार्यक्रममा तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषद केन्द्रीय भाषिक सल्लाहकार एवं प्रथम क्येर्लो प्रकाशन तथा दोश्रो संस्करण सम्पादन सहयोगी अभिनउ बालनर्सिङ गुरुङ, सम्पादन सहयोगी खेमालिपी अभियान्त केन्द्रीय सल्लाहकार भिम गुरुङ, दोश्रो संस्करणका सम्पादन सहयोगी संस्कृति एवं भाषा अभियान्त ठाकुर जङ मोब्छे गुरुङ, डम्बर गुरुङ, लुम्बिनी प्रदेश अध्य्क्ष खुम बहादुर गुरुङ लगायतले पुस्तकको बारेमा जानकारी दिए । कुल ३५४ पृष्ठ रहेको क्येर्लो (सृष्ठी) क्येप पे पुस्तकको सम्पादक तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषद रहेको छ ।

पहिलो संस्करण २०४६ सालमा प्रकाशन भएको पुस्तक परिमार्जित गरि दोश्रो संस्करणका रुपमा निकालेको हो । बिमोचन कार्यक्रममा सम्पादन सहयोगीहरु बालनर्सिङ गुरुङ, डम्बर गुरुङ,मोहन गुरुङ भिम गुरुङ ,ठाकुर जङ म्होब्छे गुरुङ ,नवीन गुरुङ, माया गुरुङलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष बिमला गुरुङ, वरिष्ठ उप्पाध्यक्ष राम बहादुर गुरुङ, आशा गुरुङले नया पुस्तालाई आफनो ईतिहास बुझाउने गरि पुस्तक तयार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?