ट्रेंडिंग:

>> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली

औषधी ब्यवसायीको शुभकामना आदानप्रदान तथा सम्बन्ध विस्तार कार्यक्रम

स्वास्थ्य क्षेत्रका सरोकारवालाहरु एकताबद्ध भएर यस क्षेत्रमा भएका बिकृति हटाउने र चुनौतीको सामना गर्नुपर्ने सहभागीको सुझाव
२० आश्विन २०८१, आइतबार
२० आश्विन २०८१, आइतबार

बुटवल, २० असोज । नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीले विजयादशमी, शुभ दीपावली, छठ तथा नेपाल सम्बत ११४५ को शुभ अवसर पारेर सरोकारवालाहरुसंग शुभकामना आदानप्रदान तथा सम्बन्ध विस्तार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको नेपाल औषधी ब्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेलले उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूबीच सहकार्य र सम्बन्ध विस्तारको लागि एक महत्वपूर्ण प्रयास भएको बताए । स्वस्थ्य पेशा संवेदनशिल पेशा भएको भन्दै सरोकारवालाहरु आफनो भुमिका र कर्तब्यलाई राम्ररी बुझनुपर्ने उनले सुझाव दिए । स्थानीय औषधि व्यवसायी र स्वास्थ्य सेवामा आबद्ध विभिन्न पक्षहरूबीच समन्वय र सहयोगको वातावरण सिर्जना गर्न यस्ता कार्यक्रमबाट मद्दत मिल्ने उनले बताए ।

कार्यक्रममा संघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष खड्ग बहादुर बस्नेतले संस्थाबाट पर्वका रुपमा शुभकामना आदानप्रदानसंगै सम्बन्ध बिस्तारको कार्यक्रम गर्दै आएको बताए । भावनात्मक रुपमा सरोकारवालाहरुलाई एकठाउ ल्याउन र सम्बन्ध बिस्तारमा कार्यक्रमबाट सहयोग मिल्ने आशा ब्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठ, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल, संघका पूर्व केन्द्रिय अध्यक्ष बाबुराम भट्टराई, रुपन्देही जिल्ला संस्थापक अध्यक्ष सुरज भट्टराई, नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपाने, सिद्धार्थ बाल तथा महिला अस्पतालका मेसु डा. विनोद पराजुली, नेपाल चिकित्सक संघका अध्यक्ष डा.कृष्ण खरेल, बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख युवराज पाण्डे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, महासचिव कृष्ण प्रसाद शर्मा पोखरेलले पछिल्लोसमय स्वास्थ्य क्षेत्रमा देखिएका विकृति हटाउदै यसमा देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने बताए ।

कार्यक्रमको संयोजन शाखाका सचिव कपिल ज्ञवालीले छोटोसमयको तयारीमा कार्यक्रम निक्कै महत्वपूर्ण र सफल भएको बताए । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई थप रचनात्मक बनाउनेतर्फ पहल गर्ने समेत बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?