ट्रेंडिंग:

>> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने

बुटवलमा द ब्यूटी वल्र्डको शाखा सञ्चालनमा

१७ आश्विन २०८१, बिहीबार
१७ आश्विन २०८१, बिहीबार

बुटवल, १७ असोज ।

लामो समयम सम्म विदेशमा सुन्दरता सम्बन्धी अनुभव बटुलेकी देविनगरकी आश्मा पाण्डेयले बुटवलको अमरपथमा उच्च स्तरको सेवा सुविधा सहित द ब्यूटी वल्र्ड पार्लर मेकअप ट्रेनिङ एण्ड सर्भिस सेन्टर सञ्चालन गरेकी छन् । उनले विदेशमा सिकेको सीपलाई आफ्नै देशमा लगानी गर्ने र यो क्षेत्रमा जोडिन चाहनेहरुका लागि अवसर सृजना गर्ने गरेको बताइन् । उनले आफनो टेनिङ सेन्टरमा सिकेर १३ जना विदेश गइसकेकोर अरु पनि जाने तयारीमा रहेको बताइन् । यहाँ विदेश गएकाहरु विदेशमा सहयोगी होइन त्यहाँ प्रशिक्षककै रुपमा काम गर्ने गरी तयारीमा गएको बताइन् ।

यहाँ कम आर्थिक अवस्था भएका र ब्यूटी पार्लर सम्बन्धी ज्ञान लिन इच्छा भएका महिलाहरुलाई प्राथमिकतामा राखेर सीप सिकाइने संस्थाका संस्थापक सञ्चालक भगवान बस्नेतले जानकारी दिए । उनले पछिल्लो समयमा महिलाहरु रोजगारीका लागि विदेश गए पनि अरु क्षेत्रमा भने जस्तो अवसर नपाउने गरेको बताए । त्यसैले सीप अत्यन्त आवश्यक हुने गरेको बताए । आफ्नो सेन्टरमा तालिम लिइरहेकाहरुको आत्मविश्वास बढाउनका लागि विभिन्न समयमा उद्योगी महिलाहरुलाई निमन्त्रण गरेर अनुभव सटासाट गर्ने गरेको बताए ।

त्यसैगरी सेन्टरमा छाला सम्बन्धी चिकित्सकहरुलाई बोलाएर जानकारी लिने र पार्लरमा उपचार सम्भव नहुने अवस्थामा अस्पतालमा सिफारिस गर्ने गरेका छौ । सेन्टरले वर्षमा एक पटक आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई निशुल्क तालिम दिने गरेको बताए । उनले स्थानीय सरकार र विभिन्न संघ संस्थासँगको सहकार्यमा तालिम सेन्टर सञ्चालन हँुदै आएको बताए । सेन्टरको मुख्य कार्यालय झापाको बिर्तामोडमा रहेको छ । यसको देशका विभिन्न स्थानमा ४० वटा शाखा रहेको बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?