ट्रेंडिंग:

>> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ?

राप्ती सोनारी गाउँ बाख्रा पालनमा

१७ आश्विन २०८१, बिहीबार
१७ आश्विन २०८१, बिहीबार

बाँके, १७ असोज ।
बाँकेको राप्ती सोनारी गाँउपालिका २ कचनापुरको पुरै गाँउनै बाख्रा पालन गरेर अम्दानी गरिरहेका छन । गाउँ वारीपरि जंगल भएकाले सजिलै घाँस पाउने भएकोले बाख्रा पालन गर्न सजिलो भएको हो । गाउँ मै रहेको जननी समाजिक महिला उद्धमी महिला सहकारी सस्थाले प्रति बाख्रा ६५ रूपैयामै ५ हजार बराबरको बिमा गर्न थालेपछि गाँउका मानिसहरू थप उत्साहित भएका छन ।

बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिकामा अधिकंस क्षेत्रमा वन जंगल छ । घर छेउ वरीपरी वन जंगल भएको कारणले राप्ती सोनारी गाँउपालिका २ कचनापुरका किसानहरू बाख्रा पालन तर्फ अकार्षित भएका छन् । बाख्रा पालन गर्नका लागि गाँउमै रहेको जननी समाजिक उद्यामी महिला सहकारी सस्था बिक्रि वितरण तथा बाख्राहरूलाई चाहिने दाना उपलब्ध गराउने र प्रति बाख्रा ६५ रूपैँयामा ५ हजार बराबर बिमा गर्दै आइरहेको छ । सहकारीका सबै सदस्याहरूले बाख्रा पालन गरेर अम्दानी गरिरहेका छन् । पहिला किसानहरूले सहकारीलाई र सहरकारीले व्यपारीहरूलाई बिक्रि गर्दा बिचौलियाले नाफा खाइदिने र धेरै समय लाग्दा किसानहरूले घाटा व्यहोर्न परेको थियो । ६५ रूपैँयामै ५ हजार बराबरको बिमा गर्न पएपछि किसानहरू बाख्रा पालनमा थप उत्साहित भएको सहरकारीका अध्यक्ष गणेष खत्रीले बताए ।

कचनापुर गाँउमै भद्रविर रोकले करिब २ दशक देखि बाख्रा पालन गर्दै आइरहेको छन् । उनले बर्षिक ५ देखि ६ लाखको बाख्रा बिक्रि गर्ने गरेका छन् । उनलाई बाख्राको खोर निर्माणका लागि भेटेनरी अस्पताल तथा पशु विज्ञा केन्द्र नेपालगन्जले ५० प्रतिशत अनुदान दिएको थियो । ४ लाख लागतमा निर्माण गर्नु पर्ने खोरलाई निर्माण गर्नका लागि ५० प्रतिशतको २ लाख रकम उपलब्ध गराएको थियो । उनको छोराले पनि आफ्नो छुट्टै फार्म दार्ता गराएर बाख्रा पालन गरी रहेका छन् । बाख्रापालन गर्न निकै गह्रो रहेको छ उत्पादन भएका बाख्रा समयमा बिक्री गर्न सक्दैनौ र बढीमा बिचौलियाको हातबाट बिक्रि गर्दा घाटा प्यहोर्नु पर्ने बताए ।
गाँउका मानिसहरूले बाख्रा पालनबाट राम्रो अम्दानी गर्न थालेपछि विगत लामो समय देखि बसोबास गर्दै आएकी दिल कुमारी शर्माले पनि बाख्रा पालन शुरु गरेकी छिन उनी सँग अहिले एउटा बोयर बोका र लोकल जातका ३० बढी पाथा पाथि छन् । अहिले उनी बाख्रा र खोर निर्माणमा करिब ४ लाख लागत लागाइ सकेको बताईन । शुरूमा केही अम्दानी नभएपनि पछि गएर राम्रो हुने आशाले बाख्रा पालन व्यवसाय शुरू गरेको बताइन ।

राप्ती सोनारीका धेरै सहकारीहरूले कृषकहरू सँग साझेदारी गरेर काम गरि रहेका छन् । किसानहरूले उत्पादन गरेका खद्यान्न तथा बाख्रा, खुकुरा लगातका खरिद बिक्रि तथा वितरण गरिरहेका छन् । गाँउमै पशु चिमित्सक अपश्यक पर्ने औषधी र दाना समेत पाउन थालेपछि कचनापुरका किसानहरूलाई थप उत्साहित भएको देखिन्छ ।
यस्तै राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यस वर्षको दसैँलाई लक्षित गरेर २५० खसीबोका बिक्रीका लागि तयार गरेका छन् ।

गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत महिला खसीबोका बिक्री गरेर यो वर्षको दसैँतिहार मनाउने योजनामा रहेका छन् । यहाँका किसान महिलाले प्रत्येक वर्ष दसैँतिहारमा ठूलो मात्रामा खसीबोका बिक्री गर्ने गरेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङले बताइन् ।
‘महिला दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका छौं’, व्यवस्थापक गुरुङले भनिन् ‘यो वर्षको दसैँतिहारमा २५० खसीबोका बिक्री गर्ने लक्ष्य रहेको छ ।’

विगतमा बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायतका गाउँमा महिलाले उत्पादन गरेका खसीबोका सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँलगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आए पनि अहिले फत्तेपुरस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाका खसीबोका बिक्री हुँदै आएका छन् ।
व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको व्यवस्थापक गुरुङको भनाइ छ ।
महिलाले वर्षमा अहिले १० देखि १२ सम्म खसी बिक्री गर्न थालेको उनले जानकारी दिइन् । पहिले फाटफुट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन् । गाउँमा महिला समूहमा आबद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी सहकारीले गर्न थालेपछि बजार र ठगिने झन्झटबाट दिदीबहिनी मुक्त भएको गुरुङले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?