ट्रेंडिंग:

>> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष

घरवारविहीनकाे राहतका लागि जुट्न गुल्मेली सम्पर्क समाजकाे आग्रह 

१७ आश्विन २०८१, बिहीबार
१७ आश्विन २०८१, बिहीबार

बुटवल ।

तिलाेत्तमा,गुल्मेली सम्पर्क समाजको आयोजनामा विजयादशमी, दीपावली, छठ पर्व-२०८१ एवम् नेपाल सम्वत् ११४५ का पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्र श्रृङ्गेश्वरधाम (गुल्मेली गुरुयोजना स्थल) मा सम्पन्न भएको छ।

उक्त कार्यक्रम समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थको अध्यक्षता, लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व मेसु सिनियर सर्जन डा. कृष्ण खनालको प्रमुख आतिथ्यमा सपन्न भएको थियो। कार्यक्रममा समाजका सल्लाहकारहरू लोकनाथ उपाध्याय, ऋषि भण्डारी, टिकाराम शर्मा घिमिरे , बासुदेव अर्याल, जेपि कडेल, लक्ष्मण अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, ज्येष्ठ नागरिक मिलनकेन्द्रका अध्यक्ष यदुनाथ पान्डे, पूजा समितिका संयोजक तथा उपाध्यक्ष नेत्रप्रसाद ज्ञवालीले सम्पर्क समाज जस्तो पराेपकारी संस्थामा जोडिन नागरिक समाजका अगुवाहरुलाई आह्वान गर्दै संस्थाका कार्यक्रम र भावी योजना समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अर्जुन गौतम, तिनपा वडा नम्बर १ का अध्यक्ष फर्सुराम गिरी, समाजसेवी पिताम्वर अर्याल, दयानिधी भण्डारी, हरि ज्ञवाली , गणेश कडेल, महाशर्मा पान्डे, साहित्यकार लक्ष्मण ज्ञवाली, कविता अर्याल, राम गिरी, ढालानन्द चालिसे , भोजेन्द्र खत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा भाष्करनाथ पाण्डेय, यदुनाथ पान्डे, पिताम्बर अर्याल, अर्जुन ज्ञवाली (अर्जुन दृष्टि) लाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा बाेल्दै संस्थाका अध्यक्ष डा.नारायण प्रसाद पन्थले देशमा आएको अकल्पनीय बाढी र पहिरो जस्तो प्राकृतिक विपत्तिमा परी दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित समवेदना प्रकट गर्दै घरवारविहीन बनेका नागरिकहरूकाे राहतका निम्ति आआफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्णमा आग्रह गरि सम्पर्क समाजले राहतको लागि हातेमालो गर्ने बताए । श्रृङ्गेश्वर धाम, ज्येष्ठ नागरिक मिलन केन्द्र, रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था लि., छोरी शिक्षा कार्यक्रम तथा गुल्मेली सम्पर्क समाज रूपन्देही, सि.न.पा. शाखाको सहआयोजना कार्यक्रम सम्पन्न भएकाे थियोे ।कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद भण्डारी,  महासचिव कृष्णप्रसाद पोखरेललगायतले पनि मन्तव्य व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?