ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

क्षणिक मनोरञ्जनमा डुब्दैछ घरपरिवार

१५ आश्विन २०८१, मंगलवार
१५ आश्विन २०८१, मंगलवार

म त बर्बाद भएँं । कतिदिन देखि डिप्रेसनको दबाई खाइरहेकी छु । मलाई कति पीडित बनायो । छोराछोरीको संरक्षण गर्ने बेलामा आफनै बाउ मात्तिएपछि के गर्ने ? न त म मर्न र्नै सक्छु न त बांँचेर सुख शान्ति छ । के भएको हो ? नसोचेको कुरापनि बिश्वास गर्नु नै प¥यो । बिहे भएको तिन दशक नाघ्यो, दुइ छोरा एक छोरी भए, छोराछोरीलाई दुःखम सुखम हुर्काइयो, थोरै धेरै पढाइयो, मिलेर घर ब्यबहार चलाइयो । बैंक तथा सहकारीमा कारोबार छ । धितो राखेको जग्गा मेरो नामको छ । न त उसले ब्याज तिर्छ न त सांँवा नै । असार मसान्तर क्लोजिङको बेला बैंक र सहकारीका कर्मचारी पैसा माग्न घरमा धाको धाईछन । उसलाई खोज्यो भेटिंँदैन । घरमा कहिलेकांँही मैना दुई मैनामा आउँंछ । बैंकवाला अब जग्गा लिलाममा चढ्छ भन्छन मत बहुलाईरहेछु ।
पछिल्लोसमय समाजमा बिश्वास गर्न नसकिने यस्ता घटनाहरू देखिने र सुनिने गरेका छन । सुन्दा अचम्म लाग्छ । उनी भन्दै गइन– कहांँ जान्छ, कहांँ बस्छ, उसको पिछा पनि गर्न थालँें । पाइलै पिच्छे झुट बोल्दै गयो, घरमा कहिलेकाहीँ भेट्दा ब्यवहार के गर्ने हो तिमी भागीरहन्छौ, भन्यो भने म तिर्न सक्दिन तँं बेच्न मन्जुर भए बेचेर ब्यवहार मिलाउने हो, मेरो उपाय छैन, कारोवार सबै ठप्पै छ बाहेक अरू भनेन । बसेको बासनै बेचेर म लगायत दुई जवान छोरालाई कहांँ लिएर जाउंँ, कति संकट बनायो । एक दिन कान्छो छोराले बाबा घरमा नआउने कारण पत्ता लगाउनेतिर लाग्यो र भन्यो बाबाले त दिदी भन्दा कान्छी केटी स्यारेर बच्चा पाएर राखेका छन रे भन्यो । त्यो सुन्दा म त अर्ध बेहोस भएंँछु । अनुसन्धान गर्दै जांँदा थाहा लाग्यो– छोरीको बिबाह गर्दिएको दुईचार दिनमै पहिलेदेखि डुलाउने केटी स्यारेर बच्चा पाएर बसेको रहेछ । दुई छोरालाई बुहारी भित्राउनुको साटो बाउले यो गरेको देख्दा म के गर्ने, मर्ने कि बाँंच्ने भएको छु । उनी रुँंदै यो सबै सुनाउँछिन ।

बा आमाले मारे पाप पाले पुन्य भनेर आँगन पोलेर बिबाह मण्डपमा कन्यादान गरी जसको जिम्मा लगाए उनैसंँग अर्काको घरमा आई दुःख सुख जीवन बिताउने भनेर बसियो । जीवन संघर्षमय रहेछ, कति दुःख गरियो गरियो, बाल बच्चा हुर्केपछि कुन कतिमा कुन कतिमा पढदै थिए र छन पनि । सानो तिनो बिजनेस कारोवार चलिराथ्यो, कोरोनाको महामारीमा सबैलाई तहसनहस पार्यो । कतिलाई लिएर नै गयो यो सबैले बुझेकै कुरा हो । जे थियो सबैले भोगेकै कुरा हो । मलाई भने नसोचेको कुरा आइपर्यो । चलिराको बिजनेस पनि नहेर्ने अनि हामी बसेको घर ठुलै कारोवार गर्छु भनि पत्याउनै पर्यो, मेरै नामको धितो पास गरी करिब करोडको आसपासमा पैसा झिकियो । पाटनर पनि राम्रै मान्छे देखाएपछि हुन्छ भनियो । मेरो नामको धितो फाइल हेरेर ब्याज आएन किस्ता आएन भनि फोन आउन थाल्यो । के भएको होे र भन्यो भने कारोवार घाटामा छ यसैले भन्ने उत्तर संधै । पछि पाइन्छ होला भनेर पत्याउँदै गएंँ । मैले समालेको छुटटै बिजनेसबाट बास जाने डरले थोरै थोरै ब्याज तिर्न थाले  ।
नयाँ बिजनेसको सुरुवातबाटै रक्सीको गन्धसंँगै घर छिर्ने उनी केही महिना पछि बेहोसीमा आउन थाले । हुर्केका छोरी सामु फोहर शब्द बोल्न थाले । यो सबै के भएको होला भनि अनुसन्धानमा लागेंँ, पाटनरसंँग सोध्दा वहाँंले कारोवार केही हेर्नु हुन्न, कहिलेकाँंही मात्रै देखिनुहुन्छ भने । घरमा पनि हुंँदैनन, कहाँ जान्छन त भनि पिछा गर्दै जाँंदा परस्त्रीसँंगको लसपसमा भेटिए, जसका दुई नाबालक सन्तान छन, उनका श्रीमान आर्मीमा छन । त्यो ठाउंँमा उनको लसपस भएको थाहा भयो । कति पटक प्रत्यक्ष भेटाएँं । लाजको मर्नु दुई ज्वाईं ल्याउने बेलामा यो लाजमर्दो गतिबिधी देखेर कैयौँं पटक सम्झाएँं । माया प्रेम गहिरो भएर छुट्टिन गाह्रो परेको भए सँंगै बस तर यस्तो तमासा नदेखाओ भनेर पटक पटक सम्झाएंँ तर केही लागेन । दुबैलाई सँंगै राखेर गर्न खोजेको केहो भनेर निक्कै दवाव दिंँदा महिलाले हाम्रो केही होइन कारोवारको लेनदेन हो भनि । ल कति लिन छ कतिदिन छ हिसाब गर जोडिएर बस्न किन पर्यो, यो सबै भनेर साढे तिन लाख नकटोले दिन छ भनेपछि मैले ऋण खोजेर तिर्ने भएंँ त्यो पनि भएन । उनी भन्छिन । मलाई त्यो महिलाको श्रीमानले फोन गरेर अहिले तपाईं मेरो घरमा जानुस तपाईंको श्रीमान भेटाउनु हुन्छ, भनेर फोन गरेर कैयौँंपटक त्यसरी पनि उस्लाई भेटेँ तर मैले छुटाउन सकिन । कारोवार डामाडोल । घर बैंकले लाने टेन्सनले हामी आमा छोराछोरी निदाउन छोडयौंँ । नजिकका आफन्तलाई यो सबै सुनायौं । थोरै धेरै आफ्नो अवस्था अनुसार बैंकको ऋण घटाउन केही मद्दत मिल्यो । उ त बिहान देखि साँंझसम्म नशामा झुम्ने कहिलेकाहीँ घरमा भएको बेलामा खान नपाए काप्ने ढल्ने यस्तो अवस्था आयो । यो सबैको शिकार हामी छोरी र छोराहरू भयौं । उमेर अवस्था अनुसार जवानी आउँंछ । छोरी, छोरालाई ज्वाईं र बुहारी खोज्ने बेलामा यो के भएको हो । आखिर छोराछोरी हामी दुई मिलेरै जन्माएको हो । सन्तानको चिन्ता र जिम्मेवारी महिलाको मात्र हो र ? उनी अहिलेपनि टेन्सनमै देखिन्छिन । तर पनि संघर्ष गरिरहेकै छु भन्दै रुंँदै पिडा सुनाउँंछिन ।

माथिको यथार्थ घटनाले महिला मात्र हिंसामा छन भन्न खोजिएको होइन । पछिल्लो समय महिला भन्दा पुरुष हिंसामा भएको चर्चा चलिरहेकै छ । त्यसैमा बैदेशिक रोजगारमा गएका पुरुषहरू अरू अन्यायमा परेको देख्न सकिन्छ । तर यहांँ उठाउन खोजेको बिषय अलि फरक छ । यहांँ उठाउन खोजेको के मात्र हो भने घरमा श्रीमती छोराछोरी छन तर बाहिर जवान परस्त्री खोज्ने, घरका परिवारलाई अलपत्र पार्ने र विभिन्न बहानाबाजीमा पैसा बाहिरै खर्च गर्ने जसका कारण परिवार तहसनहस पार्ने प्रवृतिको बिरोध गर्न खोजिएको हो । साँच्चीकै भन्नुपर्दा माथिका घटनामा महिलाबाट महिला नै पीडित भएको देख्न सकिन्छ । जे भए पनि जहान परिवार बिर्सेर बिकृतीतिर लाग्ने दोषी पुरुष नै देखिएको छ । आर्थिक प्रलोभनमा परेर महिलाहरू दाम कौडी बलियो भएको र खर्च गर्न सक्ने पुरुष हेरेर केही महिलाहरू नजिकिन खोजिरहेका हुन्छन । समाज, आफन्त, परिवार र बालबच्चाको भविष्य सम्झेर पनि यस्तो बाटो अपनाउनु राम्रो देखिदैन । अर्को इज्जत भनेको महिला पुरुष दुबै तर्फकाले सोंच्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?