ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

रोहिणी गाउँ शिक्षा समितिको बैठकद्वारा विभिन्न निर्णय

१५ आश्विन २०८१, मंगलवार
१५ आश्विन २०८१, मंगलवार

भैरहवा, १५ असोज ।

रुपन्देहीको रोहिणी गाउँपालिकागाउँशिक्षा समितिको बैठक सम्पन्नभएको छ । गाउँपालिकाकाअध्यक्षतथागाउँशिक्षा समितिका संयोजकविद्या प्रसाद यादवको अध्यक्षतामा रोहिणी–३ धकधईस्थितगाउँकार्यपालिकाको कार्यालयमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले शैक्षिकवर्ष २०८१ को प्रथम त्रैमासिक परीक्षाको लागिनतिजाअभिलेख राखीअध्ययन गर्ने निर्णय गरेको छ । त्यस्तै नतिजाको समीक्षा गर्ने, सुधारका लागि छलफल गरी सो को जानकारी स्थानीय सरकारका कार्यपालिका सदस्यहरु, सरोकारवाला, राजनीतिक दल, प्रधानाध्यापक, विद्यालयव्यवस्थापन समितिकाअध्यक्ष, सञ्चार जगतलाई गराउनुका सातै नतिजा सुधारका लागिविद्यालयहरुलाई दबाबदिने निर्णय गरिएको रोहिणी गाउँपालिकाशिक्षाशाखाप्रमुखमधु प्रसाद घिमिरेले बताए ।

त्यसै गरी प्रधानाध्यापकहरुलाई व्यापक रुपमा सशक्तिकरण गर्नुका साथै पूर्ण रुपमाजवाफदेहीबनाउने, विद्यालयव्यवस्थापन समितिले विद्यालयमानतिजा सुधारको लागिवातावरण बनाउने, गाउँशिक्षा समितिले नतिजा सुधार सम्बन्धमा गरेको सबै निर्णयलाई लिखित रुपमै विद्यालयलाई जानकारी गराउने, तोकिएको नतिजाहासिल गर्नका लागिप्रधानाध्यापक र विषयगतशिक्षकबीचकार्यसम्पादन करार सम्झौता गर्ने निर्णय भएको घिमिरेले जानकारी दिए ।

त्यस्तै गाउँशिक्षा समितिका सदस्यतारानाथ त्रिपाठीलाई विद्यालयअनुगमन गर्न लगाइ सुधारको लागिमार्गचित्रसहितको प्रतिवेदन पेश गर्न लगाउने बैठकले निर्णय गरेको गाउँपालिकाको शिक्षा, युवातथा खेलकुदशाखाकाप्राविधिक सहायक नारायण ढुंगानाले बताए ।

बैठकले पढाइको माध्यमअंग्रेजीविषयबाहेक अनिवार्य रुपमा नेपालीभाषाको प्रयोग गर्न आवश्यककार्य गर्ने, नतिजा सुधारका लागिविद्यार्थीहरुसमेत परिचालन गर्ने–गराउने र विद्यार्थी नियमितताको लागि स्थानविशेष अनुरुपको प्रयास गर्ने लगायत निर्णयहरु गरेको छ ।

बैठकमा बोल्दै रोहिणी गाउँपालिकाकाअध्यक्षतथागाउँशिक्षा समितिका संयोजकविद्या प्रसाद यादवले शैक्षिक गुणस्तर सुधारका लागि सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘सबैले आफ्नो दायित्वबुझ्नुपर्छ । सबै जिम्मेवार बन्नुपर्छ । कडाइ गर्नुपर्छ ।’

गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले शिक्षा क्षेत्रको विकासका लागि सबै एकजुट भइ अघि बढ्नुपर्नेमा जोड दिइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले प्रधानाध्यापक विद्यालयको प्रशासक रहेको बताए । उनले प्राथमिक तहदेखिको पढाइलाई मजबुत बनाउन सके शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताए ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नारायण ढुंगानाले विषयगत शिक्षकले आफूले पढाएको विषयप्रति जवाफदेही र जिम्मेवार हुनैपर्ने बताए ।

बैठकमा गाउँशिक्षा समितिका सदस्यहरु तारानाथ त्रिपाठी, इन्द्र कुमार यादव, मुबारक अली, मनोज कुमार यादव, धनेश्वर कंवर, प्रेमनाथ त्रिपाठी, लक्ष्मीजि.सी.लगायतले शैक्षिक गुणस्तर सुधारका लागि सामूहिकप्रयास आवश्यक रहेकोमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?